१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

चलचित्र चिसो मान्छे सुपरहिट हुनेमा ढुक्क छन् दीपेन्द्र

मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो। मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ। सबैले बुझ्छन्। पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिने यात्रा दौडाइ रहेका छन्।

बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्च प्रदान

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र ४ जनाको ज्यान गइसकेको छ। यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो।

बाँकेमा फेरि बाघले मान्छे खायो

उनी गाई चराउनभन्दै २५ गते घरबाट निस्केका थिए। गाई चराउन जंगल गएका उनलाई खोजतलास गर्दा शनिबार राति बाघले खाएको अवस्थामा शव भेटिएको स्थानीयको भनाइ छ।

'जातिय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन'

र्‍यालीमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय बिश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो।

पुराना मान्छेको कथा

इतिहासकार डिल्लीरमण रेग्मीको अन्तर्वार्ता लिँदा पुराना मान्छेका बारेमा धेरै कुरा थाहा पाएँ, मैले। ऊबेला कान्तिपुर पत्रिकाको सहायक सम्पादक थिएँ म। मनमोहन अधिकारीलाई बनारसमा ट्युसन पढाएका रहेछन् रेग्मीले। रेग्मीले भनेको सम्झन्छु– ‘ती युवक सरल, विनम्र, अध्ययनशील र शालीन थिए।’ परराष्ट्रमन्त्रीसमेत भएका रेग्मीले हजारौँ पुस्तक संग्रह गरे। सो पुस्तकालय र निजी घर सरकारलाई हस्तान्तरण गरे।

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

सक्दिन म

दौडिरहन सक्दिन म सूर्यको प्रकाशजस्तै म त माटाकै सेरोफेरो रहेर सुस्तरी बहन सक्छु तर सक्दिन यो धरा छोडेर माथिमाथि आकाशमा उडिरहन कुनै चराजस्तै।

भूइँ मान्छेको कथा २ : झुपडीभित्र फक्रिएको प्रतिभा

न मल छ नत बिरुवा उम्रनलाई माटो नै । त्यही ढुंगाको काँप फोडेर पनि पीपल उम्रन्छ । यसको मतलब प्रतिभा महलमा मात्र होइन झुपडीभित्र पनि जन्मिन्छ भन्ने यसले पाठ सिकाउँछ । यसको उदाहरण दैलेख तल्लो डुंगेश्वर घर भइ हाल सुर्खेतको वीरेन्द्रनगरस्थित साझा घरमा बस्ने रवीन्द्र वादी हुन् ।

कोरोना प्रकृतिको चेतावनी

प्रकृतिले सह्यो, सारै सह्यो। प्राणी–मान्छेलाई जति भए पनि पुगेन। मान्छेले प्रकृतिलाई निरावरण बनाउने दुःसाहस गर्न लाग्यो।

लकडाउन: मान्छे कि अर्थतन्त्रको ?

कोरोना भाइरस संक्रमण मंगलबारसम्ममा ४१ पुगेको छ । योसँगै कोरोना संक्रमण ‘तेस्रो चरण’मा प्रवेश गरेको टिप्पणी विशेषज्ञहरूको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र संक्रमण थियो । दोस्रो चरणमा त्यो सरेर स्थानीय व्यक्तिमा पुगेको हो ।

जब मेयरले काखमा नानी च्यापेर पानीमा रुझ्दै हिँडेको देखे...

आइतबार साँझ गोरखा नगरपालिका बाह्किलो भन्ने ठाउँमा ११ जना मजुदर झोला, बोरा बोकेर आँबुखैरेनी–गोरखा राजमार्गमा हिँडिरहेका थिए । गाडीको आवाज सुन्नसाथ उनीहरुको कान ठाडो हुन्थ्यो । कुनै दायालु मान्छे भेटिए ट्रकमै चढाएर लगिदिन्थ्यो कि भन्ने आशा उनीहरुमा थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्