९ मंसिर २०८१ आइतबार
image/svg+xml

फेडेररको अघिल्लो चरण शंकामा

चार दशकनजिक उमेर पुगेका रोजर फेडेररले चोटका कारण फ्रेन्च ओपनको करियर समाप्त गर्दै विम्बल्डनको नवौं उपाधि लक्ष्य राख्ने सम्भावना बढेको छ।

बजेट कार्यान्वयनमा आशंका

आर्थिक वर्ष ०७८/७९ को बजेट समग्रमा राम्रो भए पनि कार्यान्वयन हुनेमा पूर्वका उद्योगी, व्यवसायीले आशंका व्यक्त गरेका छन्। सरकारले सबैलाई रिझाउने गरी बजेट ल्याएको ठान्ने व्यवसायीमा विगतमा जस्तै कार्यान्वयन नहुने हो कि भन्ने आशंका छ।

पूर्वका उद्योगीकाे टिप्पणीः बजेट कार्यान्वयनमा आशंका

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९को बजेट समग्र रुपमा राम्रो भए पनि कार्यान्वयन हुनेमा पूर्वका उद्योगी व्यवसायीले आशंका व्यक्त गरेका छन् । सरकारले सबैलाई रिझाउने गरी बजेट प्रस्तुत गरे पनि विगतमा जस्तै कार्यान्वयन नहुने हो की भन्ने आशंका पूर्वका उद्योगी व्यवसायीको छ ।

नेपालको आँखामा ओली शंकाको घेरामा

‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्।’

स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात जना घाइते

स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन्। प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ।

आफ्नै घरमा श्रीमानको शंकास्पद मृत्यु, श्रीमती घाइते

सदरमुकाम गाईघाटमा एक स्थानीय आफ्नै घरमा शंस्कापद अवस्थामा मृत भेटिएका छन्। त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरेन्द्र राई आफ्नै घरको दोस्रो तलामा शनिबार विहान मृत भेटिएका हुन्।

पर्शुराम मृत्यु घटनाको छानबिन गर्न परिवारको माग

तत्कालीन २ नम्बर बाहिनीपती यमप्रसाद ढकालसहित १४ जना विरुद्ध छानबिन गर्न माग गर्दै दिएको किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको कमलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्।

उदयपुरमा कोरोना समुदायस्तरमा फैलिएको आशंका

पछिल्लो २४ घन्टामा एक कर्मचारी र दुई व्यापारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा समुदायस्तरमा संक्रमण फैलिएको निश्कर्ष निकाल्दै प्रशासनले सतर्क रहन सबैलाई सचेत गराएको छ ।

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ ।

७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।

मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्नुस् : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले मधेसी जनताको राष्ट्रवादप्रति शंका नगर्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै उनले अनुहार हेरेर राष्ट्रघाती र राष्ट्रवादीको धारण नबनाउन अनुरोध गरेका हुन् ।

डोटीमा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

शिखर नगरपालिकाकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । शिखर नगरपालिका–८ की ३० वर्षिया राजु दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटना शुक्रबार बिहानको हो ।

भेरी अस्पतालका तीन काेराेना शंकास्पद विरामीको नमुना काठमाडौं पठाइयो

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएका बेलामा नेपालगन्जस्थित भेरी अस्पतालले तीन शंकास्पद व्यक्तिको नमुना काठमाडौं पठाएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले तीन जना शंकास्पद विरामीको ‘स्वाब’ परिक्षणका लागि आइतबार काठमाडौं पठाइएको जानकारी दिए। ‘तीन जना विरामीको स्वाव परिक्षणका लागि काठमाडौं पठाएका छौं,’ उनले भने।

बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका : सांसद अधिकारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका व्यक्त गरेका छन्। उनले विष्फोट हुनु पूर्व नै नेपाल प्रहरीलाई पूर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि आशंका पैदा भएको बताएका छन्।

विद्यालय हिँडेकी शिक्षिका मृत फेला, हत्याको आशंका

विद्यालय हिँडेकी शिक्षिका मृत फेला परेकी छिन्। मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिया हिरादेवी कटुवाल कार्की मृत फेला परेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्