शंकास्पद अवस्थामा युवकको शव फेला
कपिलवस्तुको महाराजगंज नगरपालिका–४ राजपुरको पोखरीमा शंकास्पद अवस्थामा एक जनाको शव बिहीबार बिहान फेला परेको छ। फेला परेको शव कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० वर्षीय रामसुरत कुर्मी रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–४ राजपुरको पोखरीमा शंकास्पद अवस्थामा एक जनाको शव बिहीबार बिहान फेला परेको छ। फेला परेको शव कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवाका ३० वर्षीय रामसुरत कुर्मी रहेको प्रहरीले जनाएको छ।
सदरमुकाम फुङ्लिङको तोक्मेस्थित तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षिय भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ मा शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सिल्केलेकस्थित महाकाली राजमार्गमा उक्त वस्तु फेला परेको हो।
सिरहाको धनगढीमाई नगर नगरकार्यपालिका अगाडि शंकास्पद बस्तु फेला परेको छ। रातो प्लास्टिको झोलामा राखिएको बस्तु बम हुनसक्ने आशंका गरिएको छ।
निजी मेडिकल कलेजका सञ्चालकहरूमाथि गैरकानुनी स्रोतमार्फत सम्पत्ति संकलन गरेको अभियोग लागेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान ती कलेजमा भएको लगानी शंकास्पद रहेको निष्कर्षमा पुगेको हो।
पृथ्वी राजमार्गस्थित धादिङको धुनिबेसी नगरपालिका वडा न ६, चालिसेमा आइतबार बिहान शन्कास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु बम हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रदर्शनको तयारी गरिरहेको आशंका २२ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं बाट खटिएको टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हाे।
ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ। पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार रहेको उद्धारकर्मीले आंशका गरेका छन्।
पशुपति मन्दिर नजिकै शंकास्पद बस्तु फेला परेको छ। मन्दिरको सत्तलमा शंकास्पद बस्तु भेटिएको महानगरिय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले पुष्टि गरे।
नेपाल तथा भारतका बौद्ध धर्मावलम्बीहरू हिन्दू धर्मका आदि शंकाराचार्यलाई बौद्ध धर्मविरोधीका रूपमा चिन्छन्। उनीबाट धेरै हानि भएको हिसाबकिताब राख्छन्। शंकरले धार्मिक दिग्विजय गर्ने क्रममा बौद्ध भिक्षुसँग शास्त्रार्थ गरेर हराएको तथा बौद्ध धर्मको नोक्सान गरेको बुझाइ छ।
माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायत प्रभावित भएको छ।
क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।
२०७५ साउन ५ गते संसद्को लगभग दुईतिहाइ मताधिकार पाएको र हाल ठूलो पार्टीसमेत रहेकोे नेकपाको सरकारले आफ्नोे नीति तथा कार्यक्रम संसद्बाट पारित ग¥यो। उक्त कार्यक्रमले नेपालमा बेरोजगारी अन्त्य गर्न आफ्नै शैलीले विभिन्न नवीन अस्त्रहरूको प्रक्षेपणसमेत ग¥यो। साथै अस्त्रहरू सर्वस्वीकार्य हुन आवश्यक पर्ने स्रोत, साधन, माध्यम तथा दरो योजनाहरूको उचित व्यवस्थासमेत गर्ने जमर्को भयो। एक÷दुई गर्दै १२ महिना तथा थप समय व्यतीत भए। सरकारले बेरोजगारीको मूल चूरो त भेट्टाउन सक्यो, तर २०७६ असार मसान्तसम्म बेरोजगारी अन्त्य गर्नेगरी विभिन्न स्थानीय तहमार्फत बजेट निकासा भई कति स्थानमा कार्यान्वयन भइसकेको र कतिमा हुने क्रममा रहेको देखियो। स्थानीय तहले संकलन गरेका तथ्यांक र अल्पकालीन रोजगारी प्रदानपश्चात् कार्यक्रम सफल भएको देखियो।
भित्रि मधेस क्षेत्रका स्थानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। शंकास्पद वस्तु हटाउन भने सकिएको छैन। आलिताल गाउँपालिका तथा ८ वटै वडा कार्यालय र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला तोडिएका हुन्।