१२ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री दाहाललाई आशंकासहितको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्।

बोक्सी कुप्रथाको कलंक

वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा व्यक्तिलाई किन लाग्दैन बोक्सीको आरोप ?

प्रधानमन्त्रीलाई शर्माको प्रश्न: धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

विश्वप्रकाशको प्रश्न: डेढ वर्षमा प्रधानमन्त्रीले तीन पटक विश्वासको मत लिनुपर्ने कस्तो विश्वास हो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताका प्रतिनिधिको सर्वोच्च थलो सदनमा सधैँ सत्ता र विपक्षका राजनीतिक कुरा मात्र होइन जनताका दैनिक सवालका विषयले पनि प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।

माओवादी : जनमतमा गिर्दै, सत्तामा टिक्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको मात्र होइन, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको पनि विश्वास गुमाउँदै गएका छन्।

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

विश्वकप छनोट : अनुभवहीन खेलाडीबाट चुनौती लिँदै एनेस

अनुभवी र नियमित सदस्यबिना नै नेपाल विश्वकप दोस्रो चरणको छनोटअन्तर्गत बहराइनको चुनौती सामना गर्दै छ।

प्रधानमन्त्री आज तेस्रोपटक विश्वासको मत लिँदै

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

अन्ततः नेकपा एसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका प्रमुख तीन नेताहरुबीच भएको छलफल पछि नेकपा एसले यो निर्णय गरेको हो।

सरकारलाई विश्वासको मत दिने रास्वपाको निर्णय, सांसदलाई ह्विप जारी

आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए।

प्रधानमन्त्री दाहाल र साझेदार दलबीच आज छलफल, बुधवार विश्वासको मत लिने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको काँध फेरेसँगै संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

छोरीका लागि लगानी, ल्याउँछ सुनौलो बिहानी

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्।

महायज्ञमा वातावरण र जल संरक्षण गर्न जोड

जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै विज्ञहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका छन्।

जब गोरखामै पाइएन न्याय!

विश्वासकै आधारमा लालपुर्जा दिएका मनराजले करिब एक दशकपछि जग्गाबारे सोधखोज गरे। उनले थाहा पाउनुभन्दा नौ वर्षअघि नै जग्गा जसलाई लालपुर्जा बन्धक दिएका थिए, जग्गा उसैका नाममा भइसकेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्