१५ वैशाख २०८१ शनिबार
image/svg+xml
Anju Dhungana
अन्जु ढुंगाना


अन्जु ढुंगानाका लेखहरु :

महिला सशक्तीकरणको यात्रा

सन् १९९१ मा क्यानडाका युवाले सेतो रिबन बाँधेर महिलाहिंसा विरुद्धको दिवस मनाउने प्रतिबद्धता जनाएका थिए। जसको उद्देश्य ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिनँ र देखेमा प्रतिकार गर्छु’ भन्ने रहेको छ। अतः सेतो रिबन लैंगिक हिंसा नगर्ने प्रतिबद्धताको प्रतीक पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्