२९ वैशाख २०८१ शनिबार
image/svg+xml

तिमीलाई कसले फर्कायो...!

शिक्षा विधेयकविरुद्धको आन्दोलनका बेला शिक्षक होमनाथ न्यौपानेले गाएको ‘तिमीलाई कसले पढायो...?’ भन्ने गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। सात बुँदे सहमतिसँगै आन्दोलन सकिए पनि ‘तिमीलाई कसले फर्कायो’ भन्दै कतिपयले व्यंग्यसमेत गरेका छन्।

ईः र मेयर बालेनबीच भनाभन: लडाइँ मुद्दाको कि ‘अहम्’को ?

चुनावका बेला गरिबको पक्षमा गीत गाएर मेयर जितेका बालेन साह र यतिबेला गरिबका पक्षमा उभिएरै आन्दोलन गरिरहेका अभियान्ता ईःबीच प्रतिष्ठाको लडाइँ सोमबार सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ ।

सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ।

आफूमाथि भइरहने कुटपिटकाे विराेध गर्दै सामाजिक सञ्जालमा तातिए चिकित्सकहरू

घटना घटेको २४ घन्टाभित्रमा चिकित्सकहरूको हकहितका लागि भन्दै बनेका विभिन्न सङ्घसङ्गठनको मौनताले चिकित्सकहरूमा बढी आक्रोश देखिन्छ।

पठन संस्कृतिमा परिस्कार

हामीले भर्खरै १६औँ पुस्तकालय दिवस मनायौँ। विभिन्न ठाउँमा बसेर लेख्ने र पढ्नेहरू छलफल गरे। सुन्ने र सुनाउनेले पुस्तकलाई ज्ञानसँग जोडे र नपढी बुद्धि विवेकको विकास नहुने धारणा राखे।

नागरिकमाथि निगरानी

नागरिकको गोपनीयतामाथि केही समययता विभिन्न नाममा हस्तक्षेपको खतरा बढ्दो छ। लोकतन्त्रका नागरिकको गोपनीयताको हक रक्षा राज्यको कर्तव्यभित्र पर्छ।

सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

लम्पी स्किनबारे गलत जानकारी

धेरै भाइरल सामाजिक सञ्जाल पोस्टहरूले झुटो दाबी गर्छन् कि एलएसडी फैलिएका कारण दूध मानव उपभोगका लागि असुरक्षित भएको छ र संक्रमित जनावरको दूध पिउनाले मानिसमा छाला रोगको विकास हुन्छ।

संख्या घटाउने अभिव्यक्तिमा सेनाको असन्तुष्टि

सेनाको संख्या कटौती गर्नुपर्ने स्पष्ट कारण भने दुवैले सांसदले दिन सकेका छैनन्। सांसद विमला राई पौड्यालले राखेको धारणबाट सैन्यवृत्तमै मनोबल खस्कने र राष्ट्रिय सेना कहाँ कसरी खटाइने हो भन्ने विषय र महत्वसमेत नबुझेको भन्दै आलोचना भएको छ।

पुटिनका भान्सेले भयभीत तुल्याएको समय

पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।

लेलेको मुहार फेर्ने भाइरल सडक

लेले–टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा प्रकृतिवासी हुन पाएकोमा गौरवको अनुभूति भइरहेको स्थानीयको भनाइ छ।

आयो ट्विटरको नयाँ प्रतिस्पर्धी: थ्रेड्स

ट्विटरको नयाँनयाँ नियमबाट दिक्क भएकाहरू मेटा कम्पनीले हालै जारी गरेको ‘थ्रेड्स’ नामक नयाँ सामाजिक सञ्जालतिर लहसिने सम्भावना बढेको छ।

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।

महिलाको अश्लील तस्बिर बनाउनेलाई २५ हजार जरिवाना

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई महिलाको अश्लील तस्बिर पठाएर बदनाम गराउने एकजनाविरुद्ध २५ हजार रूपैयाँ जरिवाना गर्न सर्वोच्च अदालतले फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्