चकलेट किन्न गएकी बालिकाको अपहरणपछि हत्या
महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।
महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ ।
बलात्कारलगायत यौन हिंसामा मिलापत्र हुने र पीडक उम्कने घटना बढेपछि मेलमिलाप गराउनेलाई तीन वर्ष जेल पठाउने थप व्यवस्थासहित अध्यादेश ल्याउन लागिएको हो ।
प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ।
पछिल्लो ६ वर्षमा प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी २२ हजार वटा विवरण दर्ता भएको अधिकारीले जनाएका छन्।
बलात्कारको पीडा भोग्ने महिला तथा बालिकामध्ये ४० प्रतिशतले मात्र आफू पीडामा परेको कुरा बाहिर ल्याउन सक्छन् भने ६० प्रतिशतले यस्तो घटना लुकाएरै राख्छन्।
बढ्दो बलात्कार र हिंसाका विरुद्ध गोरखामा शनिबार युवतीहरुले प्रदर्शन गरेका छन्। स्वस्फूर्त भेला भएका २५ भन्दा बढी युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन्।
सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ।
१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।
समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् तर यस्ता कुकर्ममा सम्लग्नलाई कानूनी कठघरामा उभ्याउने काम पनि तिनै सुरक्षा निकायबाट हुँदै आएको छ।
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन्।
विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्।
एक सुस्त मनस्थितिकी युवतीलाई सामुहिक बलात्कार गर्ने उदयपुरका दुई युवक पक्राउ परेका छन्।
समाजभित्र एउटा यस्तो पक्ष पनि छ, जसले महिलाको इज्जतको ठेक्का लिएर बसेजस्तो व्यवहार गर्छ। अनि इज्जतका नाममा महिलालाई डोरीमा झुन्डिन बाध्य पार्छ।
‘प्रदेशसँग आफ्नो प्रहरी प्रशासन नहुँदा बलात्कारीलाई कडा कारबाहीको बन्दोबस्त गर्न सकिरहेका छैनौं। संघीय सरकारले हाम्रो हात बाँधिदिएको छ।’ लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २
त्यहाँका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन मंगलबार राष्ट्रपतिबाट जारी हुने र तत्काल लागु हुने जानकारी दिएका छन्।