९ मंसिर २०८१ आइतबार
image/svg+xml

५ वर्षिया बालिका बलात्कार घटना : उपचारका लागि आर्थिक अभाव झेल्दै परिवार

रुपन्देहीको तिलोत्तमा १५ की पाँच वर्षिया बालिका चार दिनदेखि काठमाडौं स्थित टिचिङ अस्पतालको बेडमा छटपटाइरहेकी छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार उनको योनाङ्गमा गहिरो चोट छ। दिशा पिसावका लागि कोखाबाट पाइप लगाइएको छ। गालामा धारीलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ।

बलात्कार गरेको भन्दै फसाउन खोज्ने महिलालाई जेल सजाय

युवतीले अफुमाथि यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेपनि उक्त बकपत्र झुटो भएको ठहर गर्दै अदालतले फैसला गरेको हो ।

इलाममा बलात्कारका घटना भयावहः चार वर्षमा ९० घटना

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ। इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ।

बलात्कारबाट बालिका बढी पीडित

जिल्लामा ४ वर्षयता महिलाभन्दा बालिकामाथि बलात्कारका घटना बढेको देखिएको छ। हरेक वर्ष जिल्लामा हुने बलात्कारका घटनामा बालिका बढी पीडित भएको पाइएको हो।

झारखण्डका मुख्यमन्त्री साेरेनले ‘बलिउड अभिनेत्री’लाई बलात्कार गरेको आरोप

आफूलाई बलिउड अभिनेत्री बताउने मुम्बईकी एक युवतीले झारखण्ड मुक्ति मोर्चा (जेएमएम) मुख्यमन्त्री सोरेनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

लामो समयसम्म यौन सम्बन्ध राखेर पुरुषलाई बलात्कारी भन्न मिल्दैन : दिल्लीको उच्च अदालत

लामो समयसम्म सहमतिमा गरिएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गर्दै अदालतले प्रतिवादी पुरुषलाई छुट्कारा दिएको हो।

पाकिस्तानमा बन्यो बलात्कारीलाई नपुंसक बनाउने कानुन

बलात्कारसम्बन्धी मुद्दा चाँडो सम्बोधन गर्न र कडा सजाय दिने उद्देश्यले नयाँ प्रावधान बनाइएकाे हाे।

सिद्धबाबाको सफाइ उपर पुनरावेदन गर्ने तयारी

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाईं जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा सरकारी वकिल कार्यालयले फैसला उपर पुनरावेदन गर्ने भएको छ।

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

एकतर्फी बहस गराएर बलात्कार आरोपी सिद्धबाबालाई अदालतबाट सफाई

आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाई पाएका छन्।

किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

मिलापत्रमै टुंग्याइन्छ बलात्कार घटना

पीडितले परिवार र समाजबाट अपहेलित हुनुपर्ने डर तथा पीडकले दिने धम्की र प्रलोभनका कारण बलात्कारका घटना सार्वजनिक हुन सकेकाे छैन।

‘बालिकाको बलात्कारपछि हत्या’

बलात्कार र हत्या आरोपमा एकजना पक्राउ, आक्रोशित स्थानीय प्रदर्शनकारीले आरोपितको घरमा आगो लगाइदिए, प्रहरीको गोलीले तीनजना घाइते

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्