६ पुस २०८१ शनिबार
image/svg+xml

काठमाडौं महानगरपालिकामा मात्रै ६ सय खोप केन्द्र

आजदेखि अभियानका रूपमा सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाडौं महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ।

गर्भवती र सुत्केरी महिलाकाे अवस्था बुझ्न महिला स्वयंसेविकालाई मोबाइल

दुईवटा वडाको गरी दुई लाख २० हजार रुपैयाँ बजेटबाट स्वयमसेविकालाई मोवाईल खरिद गरिएको हो। बुङ्कोट स्वास्थ्य चौकी र बुङ्कोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत स्वयमसेविकाहरु मोवाईलले काम गर्न थप सहज हुने बताउँछन्।

आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जेष्ठ नागरिकलाई दियो शक्तिवर्धक औषधि

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ५ का ६५ जना जेष्ठ नागरिकलाइ शक्तिवर्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

आयुर्वेदमा बिरामीको चापः उपकरण नहुँदा सेवा प्रवाहमा समस्या

विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्न थालेको छ। बिरामीको चाप अनुसार आवश्यक स्वास्थ्य उपकरण र पर्याप्त पूर्वाधार नहुँदा बिरामीलाई उपचार सेवा दिन समस्या भएको छ।

ऐसेलुखर्क बजारमा छाडा कुकुरको बिगबिगी

रातका समयमा बजार क्षेत्रमा भेला भएका कुकुरले झम्टने गरेको छ। जथाभावी छाडिएका कुकुरका कारण बजार तथा प्राथमिक स्वास्थ्य केन्द्र क्षेत्रमा हिँडडुल गर्न कठिन भएपछि गाउँपालिकाले बुधबार सूचना जारी गर्दै जथाभावी कुकुर नछाड्न आग्रह गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ ।

सालकोटबाट ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सुरु

पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ।

संक्रमितका घरघरमा पुगेर आयुर्वेद औषधि वितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधि वितरण गर्न थालेको छ।

ऐंसेलुखर्क गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले ऐंसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा बिरामीहरू स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।

पाटनमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द

स्वास्थ्य केन्द्रका दुईजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अर्को सूचना नहुँदासम्म अन्य सेवा बन्द गरिएको जनाएको छ। केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिनसमेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ।

गाउँपालिकाको पहलमा सुचर र प्लाष्टर सेवा निःशुल्क

खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुचर (टाँका दिने) र प्लाष्टर सेवा निःशुल्क गरिएको छ ।

संक्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द

भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ संक्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्