१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पाटनमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द

बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र सुरक्षित सुत्केरीबाहेकका सेवा बन्द गरिएको छ।

स्वास्थ्य केन्द्रका दुईजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अर्को सूचना नहुँदासम्म अन्य सेवा बन्द गरिएको जनाएको छ। केही समस्या परेमा स्वास्थ्यकर्मीहरुलाई फोन गरेर परामर्श लिनसमेत प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ।

पाटन नगरपालिकामा मात्रै हाल २७ जना कोरोना संक्रमित छन् भने बैतडी जिल्लामा १ सय ४० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

प्रकाशित: १६ वैशाख २०७८ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App