एमाले नेता बर्तौला भन्छन्: यो असामान्य परिस्थितिमा कांग्रेसको एकता आवश्यक
नेकपा एमालेका नेता महेश बर्तौलाले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेकपा एमालेका नेता महेश बर्तौलाले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।
समझदारी अनुसार दुई प्रदेशबीच पर्यटन विकास, प्रवद्र्दन, पूर्वाधार, पहुँच बिस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउन सहकार्य गरिनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताएका छन् ।
नेपाली क्रिकेट इतिहासमै कोसेढुङ्गा साबित मानिएको ‘आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ प्रतियोगिता सन्निकट आइपुगेको छ।
महानिर्देशक इ.रविन्द्र बोहराले काठमाडौं महानगरपालिकास्थित खुलामञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिए ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बन्दसत्रमा प्रस्तुत गरेका दुई अलग प्रतिवेदनमाथि छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।
चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।
२०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए ।
लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार-सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ ।
बलिउड चलचित्र धुरन्धर ले नेपालमा १० करोडभन्दा बढीको व्यापार गरेको छ। डिसेम्बर ५ देखि प्रदर्शनमा आएको यस चलचित्रले भारतसँगै नेपालमा पनि राम्रो दर्शक आकर्षण गर्न सफल भएको हो।
पार्टी मुख्यालयमा एक कार्यक्रमबीच पार्टी संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
विशेष महाधिवेशनले पार्टीका मुद्दा मात्र होइन, समग्र समाजका सरोकारलाई राजनीतिक मुद्दा बनाइ समर्पित रहने उद्देश्यसहित १० बुँदे प्रस्ताव अघि सारेको छ।