९ मंसिर २०८३ बुधबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा

दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए। सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन्।

बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन्।

आजको खेल तालिका :

पुरुष फुटबल:

9:00 AM - नेपाल आर्मी vs लुम्बिनी

2:30 PM - कोशी vs बागमती

महिला क्रिकेट:

9:30 AM - बागमती प्रदेश vs सुदूरपश्चिम प्रदेश

1:15 PM - कोशी प्रदेश vs कर्णाली प्रदेश

महिला बास्केटबल (फुल कोर्ट):

9:00 AM - नेपाल पुलिस vs कर्णाली

10:00 AM - मधेश प्रदेश vs सुदूरपश्चिम

महिला बास्केटबल (३x३):

12:10 PM - नेपाल आर्मी vs एपीएफ

12:30 PM - मधेश प्रदेश vs बागमती

पौडी:

महिला, ८०० मि., फ्रिस्टाइल

पुरुष, ४०० मि., इन्डिभिजुअल मेड्ले

महिला, ५० मि., बटरफ्लाई

पुरुष, ५० मि., बटरफ्लाई

महिला, २०० मि., फ्रिस्टाइल

पुरुष, २०० मि., फ्रिस्टाइल

महिला, १०० मि., ब्याकस्ट्रोक

पुरुष, १०० मि., ब्याकस्ट्रोक

महिला, ४×१०० मि., मेड्ले रिले

पुरुष, ४×२०० मि., फ्रिस्टाइल रिले

मिक्स्ड, ४×५० मि., मेड्ले रिले

टेनिस:

समृद्धि महर्जन vs शाल्वी शेरचन

सन्तोष खत्री / सक्षम बी. शाह vs शाश्वत बज्राचार्य / अनिल साई

माधव सिंह बिष्ट / रमेश सिंह डागा vs बिष्णु चापागाईं / सुमन थारु

गगन महर्जन / निश्चल कायस्थ vs निहाल जे. थापा / दर्शिल श्रेष्ठ

प्रदीप खड्का / करण बी. थापा vs कुमार तामाङ / नकुल थापा

हिमाल शाह / मेघेन्द्र पी. गिरी vs आसाव एस. हाडा / दावा एस. शेर्पा

देवाशिष रेउले / सुमन लामा vs अन्जन लामा / रेन्जेन लामा

दिलीप गुप्ता / अशोक थापा vs निशान श्रेष्ठ / प्रितम परियार

शिवाली गुरुङ vs भगवती बी.के.

आरुषी तुलाचन vs प्रज्ञा मानन्धर

अश्मी धामी vs स्वस्तिका बिष्ट

शिवाली गुरुङ / राज वीर प्रधान vs शाश्वत बज्राचार्य / शाल्वी शेरचन

सन्तोष भण्डारी / भगवती बी.के. vs प्रकृति श्रेष्ठ / निशान श्रेष्ठ

महेन्द्र बहादुर साउद / अश्मी धामी vs शक्ति शर्मा / आहना शेरचन

स्वस्तिका बिष्ट / प्रणव खनाल vs प्रज्ञा मानन्धर / प्रितम परियार

प्रकाशित: ९ मंसिर २०८३ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App