गोदावरीका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने
गोदावरी नगरपालिकाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने भएका छन्। नगरपालिका गठन भएपछि वडाहरु टुक्रिएसँगै तिनमा कमै मात्रामा स्वास्थ्य सेवाको सुविधा छ।
गोदावरी नगरपालिकाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्ने भएका छन्। नगरपालिका गठन भएपछि वडाहरु टुक्रिएसँगै तिनमा कमै मात्रामा स्वास्थ्य सेवाको सुविधा छ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको बहिरङ्ग सेवा बन्द गरिएको छ। स्वास्थ्य केन्द्रमा मंगलबार परीक्षणका लागि आएका एक बिरामीको प्युठान अस्पतालमा गरिएको कोरोना आरडिटी पोजेटिभ आएपछि सेवा बन्द गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।
पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामीलाई समस्या परेको छ। कोरोना महामारीको त्रासका समयमा लामो समयदेखि गाउँमा चिकित्सक नहुँदा यो क्षेत्रका स्थानीयहरु मारमा परेका हुन्।