१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय गौरवका सिंचाइ आयोजना : समष्टिगत प्रगति न्यून

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिंचाइका आयोजनाको समष्टिगत प्रगति निरासाजनक भएपनि चालु आवको चौमासिक प्रतिवेदन भने सन्तोषजनक देखिएको छ।

विकासमा कसैले अवरोध गरे मलाई भन्नूसः मन्त्री पुन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले कोभिड–१९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुसी व्यक्त गरेका छन्।

नलगाड जलविद्युत आयोजनाको डिपिआर चाँडै सक्न निर्देशन

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'ले जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम तत्काल सक्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन्।

निर्माण सम्पन्न भएकाे दुई महिनामै भत्कियो सिँचाइ पोखरी

सिँचाइका लागि निर्माण गरिएको पोखरी सम्पन्न भएको दुई महिना पनि टिकेन। कैलालीको चुरे गाउँपालिका–१, पखिरमा निर्माण गरिएको सिँचाइ पोखरी दुई महिनामै भत्किएको हो। कैलाली क्षेत्र नम्बर ४ का संघीय संसद लेखराज भट्टको निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोखरी भत्किँदा स्थानीय किसान आक्रोसित बनेका छन्।

रानीजमरा कुलरिया सिँचाइको प्रगति न्यून

कोभिड १९ को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत रानीजमरा कुलरिया सिँचाइको भौतिक प्रगति गत आर्थिक वर्षमा न्यून देखिएको छ।

सिँचाइमा करोडौं हिनामिना गरेको आरोप

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय मातहतको गण्डक पूर्वी नहरको ‘ब्लक–२’ को जल उपभोक्ता संस्थाले पछिल्लो समय करिब २५ करोडको हिसाब लुकाएको स्थानीयको दाबी छ ।

बबईको ३१ वर्षमा ४४ प्रतिशत

निर्धारित समयमै काम भएको भए बबई सिँचाइ आयोजना ०६९–७० सालतिरै निर्माण सम्पन्न भएर बर्दियाको ३६ हजार हेक्टरमा सिँचाइ पुगिसकेको हुन्थ्यो ।

१६ वर्षमा ६५ प्रतिशत प्रगति, सकिन अझै पाँच वर्ष लाग्ने

सरकारले ०६१/६२ सालमा बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार सात सय ६६ र राप्तीपूर्व बायाँतर्फ नौ हजार गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु-याउने लक्ष्यसहित सिक्टा सिँचाइ आयोजना निर्माण थाल्यो ।

सडक र सिँचाइमा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाइका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ।

सिँचाइ आयोजनामा कृषितर्फको आधा बजेट फ्रिज

रानी जमरा कुलरीया सिँचाइ आयोजना कृषितर्फले गत आवमा आधा रकम खर्च गर्न सकेन । कार्यालयले कुल बजेट २३ करोड ४९ लाख मध्ये झण्डै १२ करोड मात्रै खर्च गरेको छ । जसमा कर्मचारीको तलब भत्ता समेत रहेको छ ।

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ घुससहित पक्राउ

जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

तीन महिनामै चर्कियो ८० लाखको सिँचाइ संरचना

रुपन्देहीमा निर्माणाधीन एउटा सिँचाइ आयोजनाको संरचना तीन महिना नहुँदै भत्किन थालेको छ।जिल्लाको रोहिणी गाउँपालिका–२ को बैरियामा निर्माणाधीन डिप ट्युबवेल सिँचाइ आयोजना सञ्चालनमा नआउँदै त्यसका संरचना भत्किएका हुन्। गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेकाले संचरना भत्किएको स्थानीयको दाबी छ।

सिक्टाले छाड्यो खेतमा पानी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।

मल, सिँचाइ र बीउको अभाव

प्रत्येक वर्ष झैं सोमबार धान दिवस प-यो। अघिपछि सुकिला लुगा लगाएर सभा, समारोहमा देखिने मन्त्री, सांसद र नेताहरू प्नि हिलोमा टेक्न पुग्छन्। औपचारिकताका लागि खेतमा हिलोमा गएर रमाउने र प्रचार गर्ने मन्त्री र नेताले किसानले बर्सेनि भोग्ने मलखाद, सिँचाइ र उन्नत बीउको समस्या समाधान गर्न ध्यान दिएको देखिँदैन।

बजेटको अभावमा सिँचाइ सुविधा अधुरै

सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुँन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्