३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आखिरमा कमल थापा हुन के?

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।

निजामती सेवाको उत्साहप्रद् तस्बिर

मुलुकमा पञ्चायती व्यवस्थाको बेदखलीले थुप्रै विकृति/विसंगति बढार्न बाटो खुलेको कसैबाट छिपेको छैन।त्यसयता २०६२/६३ को आन्दोलनले मुलुकबाट राजतन्त्र बिदा गरेपछि विशेषगरी गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समावेशितामा छलाङ मार्ने काम भयो।

बहसमा गणतन्त्रविरूद्ध राजतन्त्र

गणतन्त्रवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने सैद्धान्तिक रूपमा गणतन्त्र राजतन्त्रभन्दा श्रेष्ठ प्रणाली हो भनेर मात्र पुग्दैन, प्रयोगबाटै श्रेष्ठता सावित गरेर देखाउनु सक्नुपर्छ।

नेपालमा खाली अँध्यारो र नकारात्मक कुरा गर्ने बानी बस्न थाल्योः प्रधानमन्त्री

‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।

के मधेसमै गणतन्त्र र संघीयताको विरोध हुँदैछ ?

संघीयताका लागि २०६३ र ६४ मा मधेसको धर्तीमा भएको विद्रोहमा मधेसका करिब दुई सयजनाले बलिदानी नै दिए।

गणतन्त्रका घुन/पुतली

वडा सदस्यदेखि सङ्घीय सांसदसम्म सबैलाई अवैतनिक बनाउनुपर्छ। यसो गर्न सके सङ्घीयताका ९० प्रतिशत घुन÷पुतली आफैँ बाटो लाग्छन्।

प्रदेश प्रहरी र ऐन अघि बढाउन केन्द्रीय सोच मुख्य बाधकः सांसद पोखरेल (अन्तर्वार्ता)

उनले ऐनमै त्यस्ता विषय निश्चित मितिमा बनाई लागू गर्ने भनी किटानी हुनुपर्ने औँल्याइन्।

लोकतन्त्रको विकल्प लोकतन्त्र

१६१६ सालमा गोरखाका राजा द्रव्य शाहले शासन गरेदेखि वर्तमान गणतान्त्रिक शासन व्यवस्थाका तृतीय राष्ट्रपति रामचन्द्र पौडेलसम्म आइपुग्दा नेपालमा राजनीतिक घटना/परिघटनाहरूले प्रशस्त ठाउँ पाए ।

प्रसाईँका ५ कार्यकर्ता एका बिहानै पक्राउ

काठमाडौँको विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईँको प्रदर्शन आज तीनकुनेमा, निषेधाज्ञा तोडेर सिंहदरबार छिर्ने चेतावनी

उनले फेसबुकमा स्ट्याटस लेख्दै र भिडियो क्लिपहरूमा आफ्नो धारणा राख्दै प्रर्दशनकारीहरुलाई तीनकुनेमा भेला हुन आग्रह गरेका छन्।

अराजक प्रदर्शनको पाठ

यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।

गणतन्त्रमा मार्सी!

चतुर माओवादी प्रधानमन्त्री दाहालले राजावादीसँग एमालेलाई भिडाएर उसको शक्ति त्यतै अल्मल्याउन चाहनु उनको राजनीतिक चाल हुन सक्छ।

व्यवस्थामाथि कोबाट संकट ?

धर्मका नाममा विभिन्न ठाउँमा अराजकता फैलाउने प्रयास भइरहेको भन्दै बैठकमा नेताहरूले सचेत रहनुपर्ने धारणा राखेका थिए ।

प्रधानसेनापति शर्मा चीन प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्