१० मंसिर २०८१ सोमबार
image/svg+xml

चितवनका पशुमा लम्पी स्किन खोप लगाउन रकम अभाव

चितवनका गाई भैँसीलाई लम्पी स्किन रोगको खोप लगाउन रकम अभाव भएको छ। जिल्लामा महामारीकै रुपमा फैलिएको यस रोग नियन्त्रणका लागि बजेट नभएपछि खोप खरिद नसकिएको हो।

पैसा अभावमा कोही उपचारबाट बञ्चित नहोस् : मन्त्री बस्नेत

संघीय सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अवस्था कमजोर भएकै कारण कोही मान्छे अकालमा मर्ने अवस्था आउन नहुने बताएका छन्।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ।

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

कमिसनको चक्करमा कालिकोटमा खाद्यान्न अभाव

कर्णाली लगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमै चामल पाउनबाट वञ्चित भएका छन्।

कुपोषित बालबालिकाको संख्या बढ्दै

पछिल्लो समस्या पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ।

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ।

फास्ट ट्रयाकमा ९२ हजार मेट्रिक टन मल ल्याइँदै

धान रोप्ने बेला मलको अभाव हुन नदिन सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत फास्ट ट्र्याकमा करिब ९२ हजार मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ।

खानेपानी अभावले रेक्चा गाउँ रित्तिँदै

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका विष्णु धमला अघिल्लो वर्ष कैलालीको लम्कीमा बसाइँ सरे। पुस्तौंदेखि बस्दै आएको थातथलो छाड्नु उनका लागि रहर थिएन, बाध्यता थियो।

अभावको भुमरीमा ‘बादी वस्ती’

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तिमुनिको अध्यारो छ, दुर्गा भवानी टोल। घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी वस्ती यतिखेर अभावको भुमरीमा छ।

खानेपानी नपाएपछि रित्ता गाग्री प्रदर्शन

उपत्यकामा आइतबारदिनभरजसो पानी प¥यो। तरचन्द्रागिरिका सर्वसाधारणका गाग्री रित्तिएको धेरै भयो। खानेपानी अभावले निराश सर्वसाधारणले आइतबारबिहानैबाट नगरपालिकाको कार्यालयअगाडि रित्ता गाग्रीसँगै आक्रोश प्रदर्शन गरे

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

आफैं शरणार्थी बन्नुपरेको महिला आयोगको दुःखेसो

राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले भौतिक पूर्वाधार र जनशक्ति अभावमा आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएकी छिन्।

मनकारी डाक्टरले दुई बर्से बालकको उपचारमा सघाइन्

उपचार नपाउँदा पोलिएको हात पाक्दै गयो। किरा पर्न थाल्यो। मनीषका बुबाको बोली फुट्दैन। आमा हिँड्न सक्दिनन्। दुई बर्से भाइको उपचारको जिम्मेवारी १६ वर्षीया दिदी मनीषाको काँधमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्