१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
देबेन्द्र बस्नेत


देबेन्द्र बस्नेतका लेखहरु :

जलवायु र विश्व शान्तिमा संयुक्त राष्ट्रसंघ

जलवायु परिवर्तनको समस्या समाधान र शान्ति कायम गर्ने विषय अहिले विश्वमा देखिएका दुई प्रमुख चुनौती हुन्।

इतिहासको कठघरामा उभिएको सरकार

आन्दोलनका क्रममा नेपाली सेनाले कदम चालेको भए कम्तीमा पनि सरकारी भौतिक संरचना, दस्ताबेज, व्यापारिक, व्यावसायिक, औद्योगिक सम्पत्ति, व्यापारिक केन्द्रमा जलेका नागरिक र नेपाल प्रहरीका जवानहरूको ज्यान जोगिन्थ्यो।

सिन्जा सभ्यतामाथि साम्प्रदायिक धावा

आजभोलि नेपालका केही समुदायका मानिसले आफूलाई हामी खस हौं भन्न थालेको सुनेर मलाई उदेक लाग्छ।

हात्तीलाई पनि लालपुर्जा देऊ!

मानिसले प्रकृतिसँगको युद्धमा कहिल्यै विजय प्राप्त गर्न सक्दैन। हात्तीको भूमि उसलाई दिइएन भने चुरे विनाश हुन्छ र तराई सखाप हुन्छ।

हात्तीबाट सुरक्षित हुने उपायहरू

गैंडा, बाघ लगायतका वन्यजन्तुहरू प्रायः निश्चित क्षेत्रमा मात्रै सीमित रहने तर हात्तीको वासस्थान व्यापक हुने भएकाले हात्तीले आफ्नो अस्तित्व रक्षाका लागि अन्य जनावरभन्दा धेरै चुनौतीको सामना गर्नुपरेको छ।

छाेइछिटाे

म एकोहोरो भएर सुनिरहेकी थिएँ, त्यसै समयमा लोहोराले भन्यो– “हुन्देऊ आमा ! यी मानिस आफ्नै सजातीयलाई त छोइछिटो गर्छन् हामीलाई के बाँकी राखून्?”

मेरो योजना के थिए, के भयो र किन मैले आफ्नो पदबाट राजीनामा दिएँ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले मिति २०८०।०९।२० मा आह्वान गरेको दरखास्त अनुसार २०८०।१०।०८ मा त्रिविको संचालन तथा व्यवस्थापनसम्बन्धी सोच-पत्रसहित आवेदन बुझाएँ।

साकुराको बोटमुन्तिर जापान

जापान यतिखेर साकुरामय भएको छ। जापानका हरेक गाउँ, नगर र सहरमा मेला लागेको छ। बाक्लै फुलेका साकुराको शितल छायामा युगल जोडी प्रेमिलहरू अँगालोमा बाँधिइरहेका देखिन्छन्।

सिमाना नबाँधिएको सांस्कृतिक सान

निभ्ने बेलाको बत्ती भनेजस्तो जति लोपोन्पुख जातजाति उति विशिष्ट र शक्तिशाली लोकसंस्कृति देखेर आँखाको आली भत्काएर अश्रुधारा बगिरह्यो।

हात्ती होइन हामी नै दोषी

पूर्वी नेपाल, पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका जंगलमा रैथाने र भारतबाट आवतजावत गर्नेसमेत गरी करिव २७० भन्दा धेरै जङ्गली हात्ती नेपालमा पाइन्छन्।

यसरी बेचियो ‘धाम’ को जग्गा

पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिकस्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ।

अभावको भुमरीमा ‘बादी वस्ती’

चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तिमुनिको अध्यारो छ, दुर्गा भवानी टोल। घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी वस्ती यतिखेर अभावको भुमरीमा छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्