३० वैशाख २०८१ आइतबार
image/svg+xml

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

दोषी: व्यवस्था कि नेतृत्व ?

जसरी पनि सत्ता, शक्ति र सम्पत्ति हत्याउन लाचार कम्युनिस्ट नामका लोभी नेताहरूबाट मुलुकलाई मुिक्त दिलाउने वैकल्पिक राजनीतिक दल र योजनाको खाँचो छ।

बैंकिङ कसुर मुद्दामा दुई करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई दुई करोड रूपैयाँ जरिवाना र कैद सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

निर्मला पन्तको दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

निर्मला हत्याका तीन वर्ष: दोषी अझै पत्ता लागेन

घटनाको अनुसन्धान गर्न एकपछि अर्को गर्दै प्रहरीका टोली खटिएका छन्। अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन्। डिएसपी नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली, प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले अलअलग अनुसन्धान गरिरहे पनि दोषीको पहिचान हुन सकेको छैन।

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ। झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन प्रशारण गरेका थिए।

बाह्र दिनसम्म पनि भागरथी हत्या रहस्यमै

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया बलिका भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन । घटनाको शुरुदेखि नै गंभिरतापुर्वक अनुसन्धानमा जुटिरहेको प्रहरीले अनुसन्धान साँघुरिएको दावी गरेको छ । तर अहिले सम्म प्रहरीले कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । अढाई वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया बलिका निर्मला जस्तै भागरथीको बलत्कार र हत्याको घटना जटिल देखिएको छ ।

भागरथी हत्याको सातौं दिनः दोषी पहिचान नहुँदा दबाबमा प्रहरी

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

भागरथी हत्याको ६ दिनः फितलो अनुसन्धान, दोषी उम्किने चिन्ता

किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटनास्थलमा फेला परेको भागरथीको मोबाइल र फेसबुक एकाउन्टबाट पनि सुराक पत्ता लगाउन सकिएको छैन।

विपक्षी दल भन्छन्ः काम गर्न नसकेपछि प्रधानमन्त्रीद्वारा अरूलाई दोष

हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै अस्वीकार गर्छन्।

‘जनप्रतिनिधिमाथिको आक्रमण निन्दनीय’

सांसद हेमकुमार राईले सोलुखुम्बुमा निरन्तर जनप्रतिनिधिमाथि आक्रमण र दुर्व्यवहार गरिएको जनाउँदै तत्काल दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै राँके जुलुस

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा राँके जुलुस निकालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले सोमबार साँझ दिक्तेलबजारमा राँके जुलुस निकालेको हो ।

चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु

जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्