अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणका कारण अल्का अस्पताल ललितपुरमा काठमाडौंका एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ६७ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।
कोरोना संक्रमणका कारण अल्का अस्पताल ललितपुरमा काठमाडौंका एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ६७ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।
कोरोनाबाट मृत्यु हुनेमध्ये १८ प्रतिशतको मृत्यु काठमाडौं उपत्यकामा भएको छ।
मानिस प्रकृतिको अङ्ग हो। प्रकृतिबाट अलग रहेर मानव बाच्न सक्दैन। प्रकृतिले नै मानिसलाई जीवन वरदान दिएको छ भने प्रकृतिमा नै मानवलाई नष्ट गर्ने क्षमता रहेको यस कोरोना महामारीले पुष्टि गरेको छ।
सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदाँ दुई जनाको मृत्यु भएको छ।
आउने डिसेम्बरमा अमेरिकामा कोरोनाले हरेक दिन ३ हजारभन्दा बढी मृत्यु हुने उसको आकलन छ ।
मोरङ कानेपोखरीकी एक गर्भवती महिलाले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको। कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो।
चोहर्वा सडक खण्डअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मंगलबार साँझ २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भैरहवाको भिम अस्पतालमा उपचारको क्रममा नवलपरासीकी एक कोरोना संक्रमित महिलाको गएराती मृत्यु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका ५ की ६५ वर्षे ती महिलालाई सोमबार उपचारकालागि भैरहवाको भिम अस्पताल ल्याइएको थियो।
प्रहरी हिरासतमा रहका दलित युवक उपचारको क्रममा मृत्यु घटनाको थप अनुसन्धान गर्नका लागि इन्सपेक्टरसहित तीनजना प्रहरी निलम्बनमा परेका छन् ।
सात दिनअघि देशभरिका कारागारका करिब ३ सय ६५ जनाको पिसिआर गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकमध्ये महोत्तरीकी ४ वर्षिया बालिका समेत छन्। यस्तै गोरखा र रुपन्देहीका एक/एक महिला छन्। थप मृतकमा झापा, रौतहट, चितवन र भक्तपुरका पुरुष रहेका छन्। यो सँगै मृतकको संख्या २२८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ जना महिला र १० जना पुरुष छन्।
चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।