८ असार २०८१ शनिबार
image/svg+xml

होटल आइसोलेसन: संक्रमितलाई सहज, व्यवसायीलाई राहत

अब खुलमखुला रुपमा आह्वान नै गरेर कोरोना संक्रमितलाई राख्नुपर्छ। यसलाई पनि व्यवसायसँग जोड्नुपर्छ।

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

सरकारले आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्तिले परीक्षण गर्नुनपर्ने भने पनि समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यता छ।

होटल आइसोलेसन : संक्रमितलाई सहज, व्यवसायीलाई कमाई

लेकसाइडका एकजना पर्यटन व्यवसायी कोरोना संक्रमण पुष्टि भएपछि होटल आइसोलेसनमा छन्। पोखरामै घर हुँदाहुँदै पनि बसाईमा सहज होस भनेर संक्रमण पुष्टि भएपछि उनी घर छाडेर होटलमा बस्न पुगेका थिए। होटल आइसोलेसनमै बसेर उनले स्वास्थ्य लाभ गरिरहेका छन्।

होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ। कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।

आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन्।

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

‘सुरुमा हामीले क्वारेन्टिनलाई व्यवस्थित गरेका थियौँ अहिले संक्रमितको संख्या बढ्दै जाँदा आइसोलेसनमा जोड दिएका हौँ।

क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्दै स्थानीय सरकार

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन जब चैतमा लकडाउन भयो त्यतिबेला देखि नै गल्छी गाउँपालिकाले विद्यालयमा क्वारेन्टिन निर्माण गरे। सुरुमा भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राखियो।

यी हुन् ‘होम आइसोलेसन’मा बस्दा ध्यान दिनैपर्ने कुरा

अपनाउनुपर्ने सतर्कता नअपनाउँदा संक्रमित स्वयंलाई जोखिम त बढ्छ नै, परिवारका अन्य सदस्यमा भाइरस फैलिने खतरा पनि उत्तिकै हुन्छ।

होम आइसोलेसनमै बढ्यो जोखिम

हास्य कलाकार मनोज गजुरेलमा पनि कात्तिक पहिलो साता कोरोना संक्रमण पुष्टि भयो। तर स्वास्थ्य अवस्थामा सुधार नभएपछि बुधबार उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बु लगियो। समस्या गम्भीर देखिएकाले उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

ताप्लेजुङको फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने

लक्षण बेगरका कोरोना संक्रमित र शंकास्पदलाई राख्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने भएको छ।

विवादपछि सिफारिस शुल्क लिने निर्णयबाट पछि हट्यो महानगर

होम आइसोलेसनमा बसेको सिफारिस गरेबापत शुल्क लिने निर्णयबाट विराटनगर महानगरपालिका पछि हटेको छ।

गोरखाका सिडिओसहित ३२ जनालाई कोरोना संक्रमण

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांश ‘होम आइसोलेसन’ मा छन्।

हाेम आइसोलेसनमा बस्दा चाँडै निको हुन र कोरोना सर्न नदिन अपनाउनुपर्ने नियम

देशभर थुप्रै संक्रमित आआफ्नै घरमा आइसोलेसनमा बसेका छन्। तर यस्तो बेला अपनाउनुपर्ने सुरक्षा अपनाइएन भने आफ्नो ज्यान त जोखिममा पर्छ नै सँगसँगै परिवारका अन्य सदस्यलाई पनि संक्रमण सर्ने जोखिम हुन्छ।

लायन्स क्लबले गर्‍यो आइसोलेसन केन्द्र हस्तान्तरण

लायन्स क्लब अफ डिष्ट्रिक ३२५ ‘ए’वानले विराटनगर–१२ स्थित पञ्चमुखी चोकमा निर्माण गरेको आइसोलेसन केन्द्र प्रदेश १ सरकारलाई शुक्रबार हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्