पोखरा महानगर प्रमुख आचार्यसँग जर्मन राजदूतको शिष्टाचार भेट
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गरेका छन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ।
विश्वविद्यालयका वरिष्ठ अधिकारी सुजन भट्टराईका अनुसार पुराना कागजपत्र र काम नलागेका पुस्तकहरू व्यवस्थापन गर्ने क्रममा उक्त पुस्तक पनि परेको हुन सक्ने बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुईवटा वडा जोड्न निर्माण गरिएको ‘रानीझुला’ झोलुंगे पुल अहिले पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले चीन भ्रमण स्थगित गरेका छन्। इरान सँग चर्किएको युद्ध र विश्व ऊर्जा आपूर्तिमा देखिएको संकटलाई कारण देखाउँदै उनले तत्काल विदेश भ्रमण उपयुक्त नभएको बताएका हुन्।
उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
ट्युशन पढ्न निस्किएकी सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया ईनिशाको हत्या भएको यति दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै सञ्जालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।
भाडादर पुनरवलोकनका लागि विभागले आन्तरिक तयारी गरिरहेको छ।
लुम्बिनी प्रदेशका नौ जिल्लामध्ये रुपन्देहीपछि दोस्रो बढी उजुरी पर्ने जिल्ला कपिलवस्तु रहेको छ। रुपन्देहीमा कुल ४६९ उजुरी परेका छन्।
झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाईतथा शुभकामनापत्र पठाएको छ।
कहिल्यै नआउने ‘छोरी’ राति साढे सात बजेतिर दैलोमा आएपछि अम्मरदेवले सन्चो–विसन्चोको कुरा गरेका थिए। मायाले नेपालगञ्जबाट उपचार गरेर फर्केको जवाफ दिन नपाउँदै ज्वाइँ भूपेन्द्र कठायतको फोन आयो।
पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सघाएकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै चुनावी नतिजाबाट विचलित नहुन सान्त्वना दिएकी छन्।