पोखराको उत्कृष्ट सुरुवात, पावरप्लेमा जोड्यो ४५ रन
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले राम्रो सुरुवात गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले राम्रो सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न टसमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
विनोद भण्डारीको उत्कृष्ट ब्याटिङको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्समाथि शानदार जित हात पारेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भइरहेको १३ औं खेलमा १४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा मिश्रित प्रदर्शन गरेको छ।
जारी सिजन अपराजित रहेको एकमात्र टोली सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रनमा अलआउट भयो।
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ।
एसियाली टेनिस महासंघ (एटिएफ) को सहयोग तथा नेपाल टेनिस संघको आयोजनामा यङ टेनिस स्टार्स (वाइटिएस) कार्यक्रम बुधबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न भएको छ।
मार्बलस र इनोभेटिभले बुधबार १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र इसीइटीएको संयुक्त आयोजनामा १३औं किन्डर ओलम्पिक पुसमा हुने भएको छ।
तीन टोली आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबिए) ले ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
विराटनगर किङ्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफमा दाबेदारी कायमै राखेको छ।
टोली पराजित भए पनि कप्तान सन्दीप लामिछानेका लागि भने आजको खेल व्यक्तिगत उपलब्धिका हिसाबले सुखद रह्यो। यो सफलतासँगै उनी जारी एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।
जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तीन खेलमा जित निकाल्दै शानदार लयमा रहेको विराटनगर किंग्सको विजय यात्रामा पूर्णविराम लागेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका बलर रन्जित कुमारले घातक बलिङ गर्दै ५ विकेट लिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १७५ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सको इनिङ्स धरासायी बनेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजका अनुभवी विदेशी खे
सुरुवाती ओभरमा दीपक बोहोरा ५ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरिरहेका विदेशी खेलाडी डाविड मलान ९ बलमा ३ चौकासहित १७ रन बनाएर डी लांगेकै बलमा बोल्ड भए।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी १२ औं खेलमा चितवन राइनोजले पहिलो विकेट गुमाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार जारी १२औं खेलमा विराटनगर किंग्सले टस जितेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ।