८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

जनकपुरविरुद्ध टस जितेर पोखराले पहिला ब्याटिङ रोज्यो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न टसमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

पोखराको यो निर्णयसँगै अब जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्नेछ। प्रतियोगिताको १४औं खेलको रूपमा रहेको यो खेल अपरान्ह ४:०० बजे सुरु हुँदैछ।

प्रकाशित: ११ मंसिर २०८२ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App