एनपिएल : विराटनगर र चितवन भिड्दै
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म खेलेका सबै तीन खेल जितेर तालिकाको दोस्रो स्थानमा छ।
एक समय काठमान्डु कमजोर लक्ष्यतर्फ देखिन्थ्यो। तर, अन्तिम १० ओभरमा १०१ रन जोड्दै काठमान्डुले राम्रो लक्ष्य दिएको हो। जवाफमा लुम्बिनीले पूरै ओभर खेले पनि लक्ष्य भेट्टाउन सकेन र १९.१ ओभरमा एक सय ३५ रनमै अलआउट भयो।
सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकपको समूह विभाजन सार्वजनिक भएको छ।
कप्तान करण केसीको आक्रामक ब्याटिङ र बलरहरूको सन्तुलित प्रदर्शनको मद्दतमा काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित दर्ता गरेको छ।
अन्तिममा आएका कप्तान करनले ११ बलमा एक चौका र चार छक्काको मदतले ३४ रनको योगदान दिए।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गुर्खाजले पावरप्लेमा मिश्रित प्रदर्शन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले खराब सुरुवात गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार हुने ११औं खेलमा लुम्बिनी लायन्सले टस जितेको छ।
काठमाडौं लगातार दुई हारको शृङ्खला तोड्दै लयमा फर्कन चाहन्छ भने लुम्बिनी अघिल्लो फराकिलो हारको पीडा बिर्सेर जितको लय समात्न चाहन्छ।
जारी प्रतियोगितामा हालसम्म एक शतक र दश अर्धशतक प्रहार भएका छन्। यसमा विदेशी खेलाडी नै अगाडि छन्। प्रतियोगिताको एकमात्र शतक कर्णाली याक्सका विदेशी खेलाडी मार्क वाटले हानेका छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ।
साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रन र विराटनगरले जनकपुर बोल्ट्समाथि ९ रनको जित निकाले। दुवै खेलमा कप्तान नै नायक बने। विराटनगरका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्लेअर अफ दी म्याच भए।
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
प्रतियोगितामा सात रजत र १६ कास्य पदक जितेर उत्कृष्टता हासिल गरी टिम प्रथम भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले इनिङको आधा समय सकिँदा मिश्रित प्रदर्शन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्सले पावरप्लेमै खराब प्रदर्शन गरेको छ।
सुरुदेखि नै लड्खडाएको सुदूरपश्चिमको पारीलाई कर्णालीले १३९ रनमा रोकेको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ प्रदर्शन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा खराब प्रदर्शन गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा कर्णाली याक्सले विष्फोटक सुरुवात गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ।
यो खेल पनि गुमाए भारतले घरेलु श्रृंखलामा लज्जास्पद् क्लिन स्वीप बेहोर्ने छ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार भएको खेलमा जितको नजिक पुगेर पनि जनकपुर बोल्ट्स ९ रनले स्तब्ध हुँदा विराटनगर किंग्सले जारी लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।