१४ वैशाख २०८२ आइतबार
image/svg+xml १:५६ पूर्वाह्न
खेल

चार देशीय टि–२० : फाइनलमा नेपाल र कुवेत भिड्दै

नेपालले चार देशीय टि–२० सिरिजको उपाधिका लागि आज (आइतबार) कुवेतसँग प्रतिष्पर्धा गर्दैछ। शनिबार लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिडिरहेको समयमा वर्षा हुँदा अवरुद्ध भएको थियो।

नेपालले तीन खेलमा दुईमा जित निकाल्यो। एक खेल वर्षाका कारण अवरुद्ध भएपछि नेपाल र हङकङले समान १/१ अंक बाँडेका थिए। कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ११ः१५ बजे हुने छ।

प्रकाशित: ३१ चैत्र २०८१ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App