९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

तमोर नदीमा बगेर एक बेपत्ता

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन्।

नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदीले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए। उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ। रासस

प्रकाशित: १३ वैशाख २०८२ २१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App