रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।
वृद्धा अवस्थामा क्यान्सर रोगसँग लडिरहेकी बुटवल सुख्खानगरकी ८१ वर्षीया अमृता सुनार न्यायका लागि भौँतारिन थालेको दुई वर्ष भयो। स्तन क्यान्सर भएपछि महँगो उपचारका लागि आफ्नो घरवास नै बेच्न बाध्य अमृतालाई घर खरिदकर्ताले ठगेपछि उपचार गर्न छोडेर न्यायका लागि भौँतारि रहेकी छन्।
कालीकोटको महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। कार्यालय जाने तयारीमा रहेका सिंहको आज (आइतबार) बिहान आफ्नै निवासमा निधन भएको हो।
शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखिविभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।
मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ। पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन्।
पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए।
सरकारले यही वर्षदेखि लागु हुने गरी सरकारी कार्यालयहरूमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा स्नातक अध्ययरत विद्यार्थीलाई एउटा निश्चित समयका लागि ‘इन्टर्नसिप’मा नियुक्ति दिने भएको छ।
सामुदायिक वनमा लाहाखेती विस्तार
डिभिजन वन कार्यालय कोहलपुरले बाँकेको सिर्जना सामुदायिक वनमा लाहाखेती गर्न सुरुआत गरेको छ।
भोलि हल्का वर्षा पर्सिदेखि सुधार
मौसमविद्हरूले मंगलबार काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरेका छन्। उनीहरूको अनुमानअनुसार सोमबार काठमाडौंमा दिनभरि बदली भई मंगलबार हल्का वर्षा हुनेछ।
बन्दा र काउलीमा नयाँ रोग, परीक्षणका लागि दोस्रोपटक नमूना पठाइयो
जिल्लामा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ।
प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ।
चिसोले जनजीवन प्रभावित
चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्।
सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा
सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने बिरामीलाई रगत निःशुल्क उपलब्ध गराउन थालेको छ।
सेनाको हेलिकोप्टरबाट सुत्केरी र गर्भवतीको उद्धार
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकोप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ। एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो।
‘अधिकारकर्मी’बाटै ठगिइन् ८१ वर्षीया क्यान्सर पीडित अमृता
वृद्धा अवस्थामा क्यान्सर रोगसँग लडिरहेकी बुटवल सुख्खानगरकी ८१ वर्षीया अमृता सुनार न्यायका लागि भौँतारिन थालेको दुई वर्ष भयो। स्तन क्यान्सर भएपछि महँगो उपचारका लागि आफ्नो घरवास नै बेच्न बाध्य अमृतालाई घर खरिदकर्ताले ठगेपछि उपचार गर्न छोडेर न्यायका लागि भौँतारि रहेकी छन्।
माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ
माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ ।
स्वर्णलक्ष्मी सहकारी प्रकरण: रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता
काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
हृदयघातले प्रशासन सहायक सिंहको निधन
कालीकोटको महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। कार्यालय जाने तयारीमा रहेका सिंहको आज (आइतबार) बिहान आफ्नै निवासमा निधन भएको हो।
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ।
पशुपालक किसानको गुनासो: ‘सरकारले सहयोग नगरे ऋणमा डुब्छौँ’
सरकारको सहयोग र संरक्षण नपाउँदा डुब्ने अवस्थामा पुगेको मोरङका पशुपालक किसानहरूले गुनासो गरेका छन् ।
सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर
शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्।
मुटु कमाउने जाडोमा अतिविपन्न परिवारलाई सेनाको सहयोग
मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन्।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान, काठमाडौँको न्यूनतम तापक्रम बढ्यो
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
माघीअघि मघौटा र सिङ्गारु नाचको रमाइलो
मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो। दर्शक पनि त्यसमा रमाइरहेका थिए। बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए।
नेपाली सेनाले ८५ किलोमिटर पैदल यात्रा गर्दै
नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखिविभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।
यो गिद्ध प्रजननकाे समय हो!
अहिले वातावरणमैत्री मानिने गिद्धले गुँड लगाउने बेला हो। जाडो मौसममा प्रजनन गर्ने भएकाले गिद्धहरू गुँड लगाउने गर्छन्।
पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो
मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ। पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन्।
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउन पुस लागेयता १२ हजार पर्यटक आए
पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए।
‘सन् २०२५ उद्यमीका लागि अझै अप्ठेरो वर्ष’
राजनीतिक उथलपुथलका कारण सन् २०२५ मा उद्यमी/व्यवसायीले अझ बढी अप्ठेरो झेल्नुपर्ने एउटा अध्ययनले देखाएको छ।
अब सरकारी कार्यालयमा पनि ‘प्रशिक्षार्थी कर्मचारी’
सरकारले यही वर्षदेखि लागु हुने गरी सरकारी कार्यालयहरूमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा स्नातक अध्ययरत विद्यार्थीलाई एउटा निश्चित समयका लागि ‘इन्टर्नसिप’मा नियुक्ति दिने भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसेमैदान क्षेत्र बढाउन लागिएको छ।