सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्दै नवजात शिशुको अकाल मृत्युको घटनाबारे चासो व्यक्त गरेका छन्।
विभिन्न कसुरमा फरार रहेका १२ जनालाई प्रहरीले बिहीबार र शुक्रबार गरी दुई दिनमा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा विभिन्न अपराधका लागि अदालतले सजाय तोकेका प्रतिवादीहरू छन्।
नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यसभन्दा पहिला उनी खुला ठाउँमा शौच गर्न जान्थे ।
उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ जाँतेका केशवकुमार थापा (नायब सुब्बा) ले आफ्नो नियमित सरकारी जागिरको समयबाहेक व्यावसायिक कागती खेतीमार्फत लोभलाग्दो आमदानी गर्दै आएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो।
देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ।
दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली लोकमार्ग खलङ्गा–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरुद्ध भएपछि स्थानीयलाई आवतजावतमा सास्ती भएको छ।
आज विश्व ब्रेल दिवस। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो।
नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।
राष्ट्रिय पोसाक भन्नेबित्तिकै हाम्रो दिमागमा आउने वस्त्रका नाम भनेका दौरासुरुवाल, ढाकाटोपी, कोट अनि गुन्युचोली हुन्। तर यति मात्रै परिचयले राष्ट्रिय पोसाकको परिचय पूर्ण हुँदैन।
शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि पुडासैनी कोठामै ढलेपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ। हरेक वर्षको जनवरी महिनाको पहिलो शनिबारदेखि जलपन्छी गणना कार्य गरिँदै आएको छ।
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल
सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्।
इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा शनिबार शव फेला परेको प्रहरीले जनाएको छ।
पत्रकार पुडासैनीको अन्त्येष्टि
हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज (शनिबार) अन्त्येष्टि गरिएको छ।
रौतहट प्रहरीले नष्ट गर्यो पाँच ‘मदिरा भट्टी’
रौतहट प्रहरीले अवैध मदिरा विरुद्ध अभियान थालेको छ । अवैध मदिराको उत्पादन तथा ओसारपसार विरुद्ध रौतहट प्रहरीले अभियान थालेको हो ।
नवजात शिशु मृत्यु प्रकरण: माझी बस्तीका वीरबहादुरसँग मुख्यमन्त्रीले गरे फोन संवाद
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग फोन संवाद गर्दै नवजात शिशुको अकाल मृत्युको घटनाबारे चासो व्यक्त गरेका छन्।
बर्दियाबाट दुई दिनमा १२ फरार प्रतिवादी पक्राउ
विभिन्न कसुरमा फरार रहेका १२ जनालाई प्रहरीले बिहीबार र शुक्रबार गरी दुई दिनमा पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा विभिन्न अपराधका लागि अदालतले सजाय तोकेका प्रतिवादीहरू छन्।
मोरङ कारागारमा एक कैदीको मृत्यु
जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको शनिबार दिउँसो मृत्यु भएको छ।
मधेसी समुदायमा बढ्दै शौचालय प्रयोग
नेपालगन्ज उपमहानगरपालिका–१९, फुटाहका सिताराम रैदासले आजभन्दा करिब १५ वर्ष पहिला घरमा शौचालय बनाउँदा गाउँमा कमै मात्रामा शौचालय थिए । त्यसभन्दा पहिला उनी खुला ठाउँमा शौच गर्न जान्थे ।
डा. सन्दुक रुइत श्रीपती समाज सेवा पुरस्कारबाट सम्मानित
समाजसेवी डा. सन्दुक रुईत यस वर्षको श्रीपती समाज सेवा पुरस्कारबाटसम्मानित भएका छन्।
नासु थापाको आमदानीः जागीरभन्दा दोब्बर कागती खेतीबाट
उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ जाँतेका केशवकुमार थापा (नायब सुब्बा) ले आफ्नो नियमित सरकारी जागिरको समयबाहेक व्यावसायिक कागती खेतीमार्फत लोभलाग्दो आमदानी गर्दै आएका छन्।
पहिलो पटक अत्याधुनिक ‘लीडार’ प्रविधिबाट हिमाली वन मापन
कास्की र मुस्ताङमा पहिलोपटक अत्याधुनिक प्रविधि लाइट डिटेक्सन एन्ड र्याङ्गिङ (लीडार) बाट हिमाली वनको मापन गरिएको छ।
पिंगलास्थान घटना: जापानबाट फर्किएर सुस्मितासँग बसेका युवा पनि मृत फेला
काठमाडौंको पिंगलास्थानको एक होटेलमा मृत फेला परेकी युवतीसँग संलग्न भनिएका जापानबाट फर्किएका युवा पनि मृत फेला परेका छन् ।
कैलालीबाट लागुऔषधसहित एकैदिन १० जना पक्राउ
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे आठ ग्राम खैरो हिरोइन र धनगढीको केदार टोलबाट झण्डै ६९ ग्राम चरेशसहित दश जनालाई पक्राउ गरेको हो।
‘ढोग दिया’ शब्दको दुरुपयोगप्रति प्रतिष्ठानको आपत्ति
देउडा संस्कृति संरक्षण प्रतिष्ठानले देउडा संस्कृतिका ओजपूर्ण शब्दहरूको दुरुपयोग तथा मौलिक संस्कृति अपहेलना गर्ने खालका गीत-संगीतप्रति गम्भीर आपत्ति जनाएको छ।
महाकाली लोकमार्ग अवरुद्ध हुँदा स्थानीयलाई सास्ती
दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली लोकमार्ग खलङ्गा–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरुद्ध भएपछि स्थानीयलाई आवतजावतमा सास्ती भएको छ।
आँधीखोलामा तटबन्ध निर्माण
नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ।
असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो छः प्रधानन्यायाधीश राउत
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले असहाय, विपन्न, कमजोर, बेसाहाराहरूका लागि न्याय दूर भएको गुनासो आएको बताएका छन्।
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
आज विश्व ब्रेल दिवस। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो।
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो।
बेनीका घरघरमा क्युआर कोडसहितको डिजिटल नम्बर
म्याग्दीको बेनी नगरपालिकाले क्युआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली प्रयोगमा ल्याएको छ।
बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना
नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो। केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए।
राष्ट्रिय पोसाक: धोती न टोपी
राष्ट्रिय पोसाक भन्नेबित्तिकै हाम्रो दिमागमा आउने वस्त्रका नाम भनेका दौरासुरुवाल, ढाकाटोपी, कोट अनि गुन्युचोली हुन्। तर यति मात्रै परिचयले राष्ट्रिय पोसाकको परिचय पूर्ण हुँदैन।
पत्रकार पुडासैनीको निधन
शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि पुडासैनी कोठामै ढलेपछि उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले मृत घोषित गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
देशभर एकै साथ जलपन्छी गणना सुरु हुँदै