यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ ।
मंगलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो। गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।
भोजपुर-मुकामको बीच भागमा टुँडिखेल । त्यसको एउटा कुनामा ठूलो रोटेपिङ । नजिकै पिङ जस्तै झुन्ड्याइएको नाऊ । त्यस आसपास चटपटेका ठेला अनि टुँडिखेल वरिपरि जुवाजन्य खेलको तमासा । यिनै कुरालाई साक्षी राखी पूर्वतर्फ स्टेजको भित्तामा टाँसिएको छ ‘ऐतिहासिक नगर डबलीमेला’को ठूलो ब्यानर ।
इजरायलको दूतावासले हमासको आक्रमणमा परेका पीडितहरू तथा २०२३ मा इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भएका नेपाली विद्यार्थीहरूका व्यक्तिगत सामग्री हस्तान्तरण गरेको छ।
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।
नेपालको तराई क्षेत्रमा हरेका वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको र मानव स्वास्थ्यबाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधि आदीसमेत प्रभावित हुँदै आएका छन् ।
भूकम्प जाने–नजानेबारे पूर्वजानकारी नहुने डा. गुरागाईँले बताए। उनका अनुसार भूकम्प कहिले, कत्रो र कुन ठाउँमा जान सक्छ भनेर किटेरै भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिन्छ।
प्रकृतिसँग सामूहिक माफी मागिने
पाँचथरको फिदिम र हिलिहाङ बिचमा रहेको हेवाँ–फेके दोभानमा प्रकृति पूजाको कार्यक्रम आयोजना गरिने भएको छ ।
राप्तीमा छोडियो ४१ गोही
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्ती नदीमा छोडेको छ।
‘ढोग दियाँ’ शब्दको दुरुपयोग: सुदूरपश्चिमलाई दुखेको कहाँ हो?
यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ।
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रूपैयाँ सङ्कलन भएको छ।
स्थलगत रुपमै व्यवसाय दर्ता गर्दै फुङलिङ नगरपालिका
व्यवसायको प्रकृति अनुसार स्थलगत रुपमै व्यवसाय दर्ता समेत हुने गरी फुङलिङ नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ।
पलाताको केन्द्र पुरानै ठाउँमा सार्न मन्त्रालयको निर्देशन
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका २ जना धरौटीमा रिहा
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्।
चितवनमा मगर समुदायको मौलिक ‘कौराहा’ प्रतियोगिता हुने
नेपाल मगर सांस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ ।
'यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो'
लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ ।
मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षा र हिमपात हुँदा जनजीवन प्रविभात भएको छ।
काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानान्तरण गर्ने क्रम जारी
नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ।
भेटियो सात सय वर्ष पुरानो संरचना
रौतहट सदरमुकाम गौर नगरपालिका-२ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरपरिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ।
गोरखा भूकम्पको स्मृति ताजा : संयमता जरुरी, हिमताल फुट्ने डर
मंगलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो। गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।
इतिहासले गिज्याइरहेको भोजपुरे डबली मेला : स्थानीय उत्पादन भुलेर जुवाको अखडा
भोजपुर-मुकामको बीच भागमा टुँडिखेल । त्यसको एउटा कुनामा ठूलो रोटेपिङ । नजिकै पिङ जस्तै झुन्ड्याइएको नाऊ । त्यस आसपास चटपटेका ठेला अनि टुँडिखेल वरिपरि जुवाजन्य खेलको तमासा । यिनै कुरालाई साक्षी राखी पूर्वतर्फ स्टेजको भित्तामा टाँसिएको छ ‘ऐतिहासिक नगर डबलीमेला’को ठूलो ब्यानर ।
इजरायली दूतावासद्वारा हमास आक्रमणका पीडितको व्यक्तिगत सामग्री हस्तान्तरण
इजरायलको दूतावासले हमासको आक्रमणमा परेका पीडितहरू तथा २०२३ मा इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भएका नेपाली विद्यार्थीहरूका व्यक्तिगत सामग्री हस्तान्तरण गरेको छ।
भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।
नेपालगन्जमा शीतलहर, चिसोले जनजीवन प्रभावित
नेपालको तराई क्षेत्रमा हरेका वर्ष शीतलहरले धेरैको ज्यान लिने गरेको र मानव स्वास्थ्यबाहेक खेतीपाती, पशुपालन, सडक यातायात, हवाइ उडान, शैक्षिक गतिविधि आदीसमेत प्रभावित हुँदै आएका छन् ।
मझौला कम्पनले झस्काइरहेको पश्चिमी नेपाल : महाभूकम्पको जोखिम कति ?
भूकम्प जाने–नजानेबारे पूर्वजानकारी नहुने डा. गुरागाईँले बताए। उनका अनुसार भूकम्प कहिले, कत्रो र कुन ठाउँमा जान सक्छ भनेर किटेरै भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिन्छ।
तयार भयो इलाका प्रशासन कटारीको नयाँ भवन
जिल्लाको पश्चिमी प्रशासनिक तथा व्यापारिक केन्द्रको सुरक्षा जिम्मा पाएको इलाका प्रशासन कार्यालयका लागि अत्याधुनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–६ का १९ वर्षीय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मृत्यु भएको हो ।
भैँसी पालनको हब बन्दै कपिलवस्तु
राम्रो आम्दानी सहित बिक्रीका लागि कुनै झन्झट नभए पछि कपिलवस्तु भैँसी पालनको हब बन्दै गएको छ ।
सर्वोच्चले माग्यो बार अध्यक्ष घिमिरेको अडियो भिडियो
सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना विषयमा दर्ता भएको मुद्दामा प्रमाण झिकाउने आदेश गरेको छ ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।