सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन्।
शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ। चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा रोकिएको हो।
बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ। चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भैँसी पालनको हब बन्दै कपिलवस्तु
राम्रो आम्दानी सहित बिक्रीका लागि कुनै झन्झट नभए पछि कपिलवस्तु भैँसी पालनको हब बन्दै गएको छ ।
सर्वोच्चले माग्यो बार अध्यक्ष घिमिरेको अडियो भिडियो
सर्वोच्च अदालतले नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना विषयमा दर्ता भएको मुद्दामा प्रमाण झिकाउने आदेश गरेको छ ।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ।
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन: भूकम्पविद्
पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन्। भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ।
मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा १३ जना घाइते
मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन्।
रौतहटमा मानिसको हातको औँला छाप भएको इँटा भेटियो
पुरातत्वविद तिवारीले नेपालमा पहिलो पटक इँटामा मानिसको हातको औँलाको छाप भएको चिन्ह भेटिएको बताएका छन् ।
सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ
सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन्।
मधेसवासी भन्छन्ः भूकम्पपछि अचानक मौसममा परिवर्तन आयो, हावा चलिरहेको छ
नेपाल-चीन सिमाना तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पको धक्का नेपालभर महसुस गरिएको छ।
भूकम्पको प्रभाव: चीनबाट सगरमाथा अवलोकन बन्द
शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ। चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा रोकिएको हो।
बाँदरको उपद्रव घट्दै
बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ। चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो।
भूकम्पको धक्का: काठमाडौंमा एक जना छतबाट हाम फाले, बारामा ११ जना विद्यार्थी बेहोस
मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएर काठमाडौंमा एक व्यक्ति घरको छतबाट हाम फालेका छन्।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।
म्याग्दीको दुर्गम चेचुङ गाउँमा पुग्यो सडक
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ।
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ।
'ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन'
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन माग
कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराका कारण दुर्घटनाको जोखिम बढेको छ।
तिब्बतको भूकम्पपछि १० वटा परकम्प गइसक्यो : भूकम्पविद् लोकविजय
आज (मंगलबार) बिहान ६.५० बजे गएको शक्तिशाली भूकम्पको परकम्प आउने क्रम जारी छ।
महावैमा आज शोक बिदा
महावै गाउँपालिकाले आज शोक बिदा दिएकाे छ। गाउँपालिकामा कार्यरत प्रशासन सहायक केशरबहादुर सिंहको मृत्यु भएकोले शोक बिदा दिएको हो।
२९ वर्षदेखि ओडारमा व्यापार
दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्।
वैदेशिक रोजगारीले दिएको खुसी
वैदेशिक रोजगारीले मुलुकमा रेमिटेन्ससँगै धेरै परिवारमा खुसी भित्र्याएको छ। वैदेशिक रोजगारी धेरैको सहारा बनेको छ।
चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि, यी हुन् प्रभावित जिल्ला
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमा क्षेत्र, प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त
काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।
पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना