नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चीनको तिब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।
यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ। बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ। बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्दै सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत ऋषिरम तिवारीलाई काठमाडौंको सिडिओमा खटाएको छ।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।
म्याग्दीको दुर्गम चेचुङ गाउँमा पुग्यो सडक
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको चेचुङ गाउँमा सडक पुगेको छ।
सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको छ।
'ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन'
शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन माग
कर्णाली राजमार्गको जुम्ला–नाग्म ३२ किलोमिटर खण्डमा सडक मिचेर बनाइएका घरटहराका कारण दुर्घटनाको जोखिम बढेको छ।
तिब्बतको भूकम्पपछि १० वटा परकम्प गइसक्यो : भूकम्पविद् लोकविजय
आज (मंगलबार) बिहान ६.५० बजे गएको शक्तिशाली भूकम्पको परकम्प आउने क्रम जारी छ।
महावैमा आज शोक बिदा
महावै गाउँपालिकाले आज शोक बिदा दिएकाे छ। गाउँपालिकामा कार्यरत प्रशासन सहायक केशरबहादुर सिंहको मृत्यु भएकोले शोक बिदा दिएको हो।
२९ वर्षदेखि ओडारमा व्यापार
दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन्।
वैदेशिक रोजगारीले दिएको खुसी
वैदेशिक रोजगारीले मुलुकमा रेमिटेन्ससँगै धेरै परिवारमा खुसी भित्र्याएको छ। वैदेशिक रोजगारी धेरैको सहारा बनेको छ।
चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि, यी हुन् प्रभावित जिल्ला
चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ। बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको सीमा क्षेत्र, प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त
काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी जिल्लामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्रमा भएको प्रारम्भिक अनुमान गरिएको छ।
पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चीनको तिब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का
चीनको तिब्बत केन्द्रबिन्दु भएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।
काठमाडौँमा भूकम्पको धक्का महसुस
काठमाडौँमा उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ।
पशुपतिनाथमा आज धनुर्मास पूजा गरिँदै, चिसोबाट बचाउन तातोपानीले स्नान गराइने
यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ। बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा आरती गरिन्छ। बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ।
पोखरीमा डुबेर तीन बर्षिय बालकको मृत्यु
कपिलवस्तुको मायादेवी गाउँपालिका–३ चौदाहवामा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
ठूलीभेरी नगरपालिका प्रकरण: अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी केशवबहादुर सुनारसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सुविधा थप्ने कोशी सरकारको निर्णयमा उच्चको कारण देखाऊ आदेश
उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ।
७ जिल्लामा सिडिओ फेरिए, काठमाडौंमा ऋषिराम तिवारी
गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्दै सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत ऋषिरम तिवारीलाई काठमाडौंको सिडिओमा खटाएको छ।
रविको पक्षबाट बहस गरेका वकिलहरूको दाबी: सहकारीसँग रविको कुनै सम्बन्ध छैन
सोमबार कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले आजैबाट लागु हुने गरी भाडा बढाएको हो ।
यातायात सेवा बढाउँदै लुम्बिनी सरकार
यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्न थालेको छ ।
काठमाडौंको डिल्लीबजारस्थित सडक पेटीमा एकजना मृत फेला
काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबारएक जना मृतफेला परेका छन्।