३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरीमा डुबेर तीन बर्षिय बालकको मृत्यु

कपिलवस्तुको मायादेवी गाउँपालिका–३ चौदाहवामा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

स्थानीय प्रदीप पत्थरकट्टको ३ वर्षीय छोरा अनुजको आफ्नै बारीमा रहेको पोखरीमा डुबेर सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो।

दुवै खट्टा नचल्ने अपाङ्गता रहेका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीमा निरीक्षण कमल क्षेत्रीले बताए।

पोखरीमा डुबेको देखेपछि छोरालाई आमा अमृताले बाहिर निकाले पनि अनुजको पोखरी मै मृत्यु भइसकेको थियो।

प्रकाशित: २२ पुस २०८१ २०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App