तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताए। तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ ।
जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ।
नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन्।
अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ८१ एक्यूआई छ ।
माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ।
नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ। उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ। यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो।
यातायात सेवा बढाउँदै लुम्बिनी सरकार
यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा लुम्बिनी प्रदेशमा प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्न थालेको छ ।
काठमाडौंको डिल्लीबजारस्थित सडक पेटीमा एकजना मृत फेला
काठमाडौं महानगरपालिका-३० डिल्लीबजारस्थित सडक पेटीमा सोमबारएक जना मृतफेला परेका छन्।
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
सदरमुकाम गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
बर्दघाटमा भेटियो अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ (तस्बिरसहित)
नेपालका लागि अत्यन्त दुर्लभ मानिने अलिभ किलब्याक सर्पको पहिलो स्पष्ट तस्बिर बर्दघाटमा खिचिएको छ।
महिनावारी विभेद अन्त्यका लागि भएनन् प्रयास
महिनावारी हुँदा छाउगोठमै कतिपय महिलाहरू जबर्जस्ती करणीको सिकार बन्न पुगेका छन् भने भने कतिको सर्पले डसेर ज्यान गएको छ ।
सागसब्जी फलाएर जीविकोपार्जन
तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय पम्पी कँडेलले बताए। तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै गएको उनको भनाइ छ ।
मधेस प्रदेशका तत्कालीन सचिव डा.सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मधेस प्रदेशका तत्कालीन सचिव डा.नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ ।
अर्घाखाँचीमा ४९० मिलिग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ
अर्घाखाँचीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन्।
ध्वनि प्रदूषण गर्ने ६३ मोटरसाइकल नियन्त्रणमा
जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ।
सिंहदरबार दक्षिण गेटबाट अभियन्ता फणिन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबार दक्षिण गेटबाट पक्राउ परेका छन्।
सुन्तलाको बजारीकरणमा नगरपालिकाकाे साथ
सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ।
मिक्वाखोलाको सार्वजनिक सुनुवाइ : बाँदर नियन्त्रणदेखि माटो परीक्षणसम्मका माग
नागरिकको गुनासो, राय तथा सुझाव ग्रहण गर्न गाउँपालिकाले वडागत रूपमा आयोजना गरेको कार्यक्रममा नागरिकहरूले वर्षायामको अवधिमा पूर्वाधारका कामहरू नगर्न तथा वडा तहका जनप्रतिनिधि र स्थानीय राजनीतिक दलहरूलाई समेत अनुगमनमा संलग्न गराउन माग गरेका छन्।
चिसोसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्यो
अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सय ८१ एक्यूआई छ ।
जीर्ण बन्दै नख्खु करिडोर, सास्ती खेप्दै स्थानीय
गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।
माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ
माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ।
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
कास्की अदालतमा आज रवि लामिछानेको पक्षबाट थुनछेक बहस हुँदै
गत मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा आज रवि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्दै छन्।
पाँच महिनामा सर्पको टोकाइबाट ७० जनाले ज्यान गुमाए
पछिल्लो समय नेपालका जनावरहरूबाट हुने मानवीय आक्रमणको घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कमा देखिएको छ।
महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द
मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आजदेखि आगामी माघ ७ गतेसम्म बन्द हुने भएको छ। उक्त सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि सडकमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।
मुख्यालयमा तानिए मधेसका डिआइजी
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी रोक्न नसकेको भन्दै सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई मुख्यालयमा हाजिर गराएर सोधपुछ गर्न थालिएको छ।
जन्म र मृत्यु संस्कारका लागि दिइने चामल वितरण कार्यक्रम प्रभावकारी
चामल लिन आउने नागरिकका लागि यात्रा खर्चबापत एक हजारसम्म प्रदान गर्ने गरिएको छ।
माछा पोखरीको १३ बिघा १३ कठ्ठा जग्गामा सात जनाको रजाईं
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहुदाँ माछा पोखरी असुरक्षित भएको छ।
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा