नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१० पुस २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
समाज
समाज

भिरबाट खसेका एक जनाको उद्धार

गोरखाको सहिद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट खसेका एक जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।

नागरिक २५ मंसिर २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

आज अन्तर्राष्ट्रिय पर्वत दिवस

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ।

नागरिक २५ मंसिर २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बिदेसिएको सपना, दलालको जालोः ठगीको चक्र कहिले नटुट्ने

विदेशमा उज्यालो भविष्यको सपना बोकेका हजारौँ नेपालीहरू दिनप्रतिदिन ठगीको जनजाल भित्र परिरहेका छन्। विदेशी जनजीवन, राम्रो सेवा सुविधा, लोभलाग्दो तलब र युरोप–अमेरिकाको विकसित सहर देखाउँदै दलालले दूर दराजमा रहेका सिधा सोझा युवायुवतीबाट लाखौँ लाख असुल्ने गर्छन्।

सविता खड्का २४ मंसिर २०८२ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

भीरबाट लडेर नाबालकको मृत्यु

भीरबाट लडेर सिंजा गाउँपालिका- २ मा एक नाबालकको मृत्यु भएको छ ।

गोल्डेन बुढा २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

सार्वजनिक यातायातको भाडा घटनाउन माग

सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।

गोल्डेन बुढा २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जेनजी आन्दोलनमा ३२० सरकारी संरचना क्षतिग्रस्त

जेनजी आन्दोलनका क्रममा हालसम्मको मूल्यांकन कुल तीन सय २० वटा सरकारी संरचनाका विभिन्न तहमा क्षतिग्रस्त भएको छ ।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

जुम्लामा बढ्दो हिंसा, कमजोर राज्यसंरचना

तथ्यांकले जुम्लामा घरेलु तथा सामाजिक हिंसाका उजुरी वर्षैपिच्छे बढ्दै गएको पुष्टि गरेको छ।

गोल्डेन बुढा २४ मंसिर २०८२ बुधबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु, पतिको उपचार हुँदै

इलाम नगरपालिका ६ मा घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु भएको छ ।

भीम चापागाईं २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बर्दिया घटना: छानबिन टोली घटनास्थलमा, मृतकको मृत्यु दर्ता र बालिकाको जन्मदर्ता सम्पन्न

नागरिकता नपाएकै कारण बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित सरकारी टोलीले बुधबारदेखि स्थलगत काम थालेको छ।

नागरिक २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

बीपी राजमार्ग विस्तारको काम धमाधम

बीपी राजमार्ग विस्तारको काम धमाधम चलिरहेको छ । राजमार्ग अन्तर्गतको काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको डालाबेसीमा सडक विस्तारका क्रममा भित्ता काटिँदैछ ।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

लोकतन्त्रपछिको ठूलो भ्रष्टाचार प्रकरणः मुख्य तीन दलसहित गैरदलीय सरकार पनि संलग्न (भिडियोसहित)

परियोजना सुरु हुँदा यसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकको प्रवेशद्वार बनाउने अपेक्षा गरिएको थियो। तर, ठेक्का प्रक्रिया, निर्माण गुणस्तर, लागत व्यवस्थापन र समयसीमामा ठूलो कमजोरी देखियो।

नागरिक २४ मंसिर २०८२ बुधबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ।

नागरिक २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

ताप्लेजुङमा एक वर्षमै ५३ मानव अधिकार उल्लङ्घन : ५४ प्रतिशत पीडित महिला, आफन्तबाटै खतरा !

दियालीका अनुसार ५३ मध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ। घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले आफ्नो विवरणमा प्रस्तुत गरेको छ।

खगेन्द्र अधिकारी २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

गर्भवती बोक्ने पुरुष नै छैनन् : महिलाले ‘स्ट्रेचर’मा बोकेर टाढाको बर्थिङ सेन्टर पुर्‍याउँछन्

उनी आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिइन्।

नागरिक २४ मंसिर २०८२ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

चितवनका आधा कुखुरामा ‘एनेमिया भाइरस’, अण्डा र मासुको मूल्य उक्लिने डर

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमुनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो।

नागरिक २४ मंसिर २०८२ बुधबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

शिलान्यासको चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

एक हजार दर्शक क्षमताको ६६ मिटर लामो, ३१ मिटर चौडा र ९.७५ मिटर अग्लो बहुद्देश्यीय कभर्ड हल नगरपालिकाका इन्जिनियर राजेन्द्र रावलले बताए।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

पर्यटन पूर्वाधार निर्माणका सम्झौता निर्माणस्थलमा

चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका आयोजनाहरु नियमित समयमा सम्पन्न गर्न निर्माणस्थलमा नै सम्झौता गर्न थालिएको उक्त कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिए।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

१९ वर्षीय युवकको मोटरसाइकल चेकजाँच गर्दा झस्कियो प्रहरी, एक पक्राउ

१९ वर्षीय तामाङ सवार मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध १ सय १० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

महेश्वर चामलिङ राई २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

राजमार्ग चौडा गर्न जंगल मास्ने तयारी, ६ हजार रुख काटिने

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

नागरिक २४ मंसिर २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

‘अवैध कमाइलाई ‘सफलता’ ठान्ने मानसिकता नबदलिएसम्म सुशासन असम्भव’

‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।

गोल्डेन बुढा २३ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाज

र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन्।

रासस २३ मंसिर २०८२ मंगलबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
समाजबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्