२५ पुस २०८१ बिहीबार
image/svg+xml
विवेक राई


विवेक राईका लेखहरु :

इतिहासले गिज्याइरहेको भोजपुरे डबली मेला : स्थानीय उत्पादन भुलेर जुवाको अखडा

भोजपुर-मुकामको बीच भागमा टुँडिखेल । त्यसको एउटा कुनामा ठूलो रोटेपिङ । नजिकै पिङ जस्तै झुन्ड्याइएको नाऊ । त्यस आसपास चटपटेका ठेला अनि टुँडिखेल वरिपरि जुवाजन्य खेलको तमासा । यिनै कुरालाई साक्षी राखी पूर्वतर्फ स्टेजको भित्तामा टाँसिएको छ ‘ऐतिहासिक नगर डबलीमेला’को ठूलो ब्यानर ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्