१२ वटा कछुवा सहित रशिक पक्राउ

कछुवा विक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दोलखा भिमेश्वपर नगरपालिका २ बस्ने १८ वर्षीय रशिक श्रेष्ठलाई ललितपुर महानगरपालिका ७ ग्वार्कोबाट जिवित १२ वटा कछुवा सहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।