काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो।
मिथिलाञ्चलमा केही दशक अघिसम्म स्वयंवर संस्कार (स्वयम् वर छान्ने) अनुसार विवाहकाे छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन।
प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।
सामुदायिक वन समूह खोटो संकलन गर्दै
दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिंदैछ।
आज रामनवमी पर्व मनाइँदै
आज रामनवमी पर्व मनाइँदैछ।चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामकोजन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ।
आजको मौसम
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज पनि सवारी आवगमन प्रभावित
सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण कारण आज पनि सवारी आवगमन प्रभावित हुने भएको हो।
गाँजासहित पाँच जना पक्राउ
मोरङको रंगेली नगरपालिका–२ र ३ बाट प्रहरीले २२४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
हट्यो सार्वजनिक शौचालय शुल्क
कोहलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइने भएको छ।
‘संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक धोका हो’
संशोधनका लागि लगिएको ऐनमा मानव अधिकारको उलंघनमा मेलमिलाप हुने भनिए पनि मानव अधिकारको गम्भीर उलंघनमा कारबाही हुने व्यवस्था गरिएको छ।
सरकारले कानुनअनुसार पाउने एनसेलको स्वामित्व गुमाउँदै!
२०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल सरकारको स्वामित्वमा नआउने भएको छ।
सुदखोरबाट ऋण लिँदै विदेश जाँदै
नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए।
चिया बगानले कर नतिरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गराउने तयारी
इलाम र झापाका सरकारी चिया बगान लिजमा लिएको पक्षले जग्गाको कर नतिरेपछि दुवै जिल्लाका स्थानीय सरकारले नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन्।
सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरु)
काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो।
दाइजो प्रथा रोक्न दूरदेहातमा नाटक प्रदर्शन
मिथिलाञ्चलमा केही दशक अघिसम्म स्वयंवर संस्कार (स्वयम् वर छान्ने) अनुसार विवाहकाे छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन।
अनलाइनबाट ठगी गर्ने ९ चिनियाँसहित १९ जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो।
पोखराको विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुइँचो
पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा चैते दसैँ पर्वका अवसरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ।
ताप्लेजुङका झण्डै ९० प्रतिशत परिवारले खाना पकाउन दाउरा बाल्छन्
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार ८८.६७ प्रतिशत घरधुरीले खाना पकाउन काठ/दाउराकै प्रयोग गर्ने गरेका छन्।
चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो
प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो।
रोग पहिचान गर्न मौरी अस्ट्रेलिया पठाइयो
चितवन, सलार्ही दाङ, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट नमुना संकलन गरेर रोग पहिचान गर्न अस्ट्रेलिया पठाइएको हो।
द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग भनेः प्रधानमन्त्रीबाट न्याय पाउने आश रहेन
द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु माथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ।
कर्णालीमा भोलि बिदा
कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ।
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ।
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्।
मासु पसल अनुगमन: ११ किलो सात सय ग्राम मासु जफत गरी नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा ९ वटा मासु पसलहरुको बुधबार अनुगमन गरिएको छ।
बसाइँसराइले रितिंदै जैमिनीका गाउँ
दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुरको बागमती गाउँपालिका-८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।