स्थानीयका अनुसार चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र मात्र दर्जन बढी वन समूहमा चैत सुरुदेखि नै डढेलो लागेको थियो। वन समूह पदाधिकारी, उपभोक्ता, स्थानीय प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको ठूलो प्रयासका बाबजुद पनि डढेलो नियन्त्रण ठूलो चुनौती हुने गरेको छ।
नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे प्रयोग विहिन भएको छ।
सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन ।
नेपाल पत्रकार महासंघ उदयपुरद्वारा सदरमुकाम गाईघाटमा आयोजि निशूल्क आँखा शिविरमा ६ दर्जन वढी पत्रकारसहित डेढसयले आँखा जाँच गराएका छन्। महासंघको ‘६८ औँ स्थापना दिवस’ तथा मदन भण्डारी स्मृति आँखा अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित शिविरमा पत्रकार र कैदीबन्दीहरु लाभान्वित भएका हुन्।
चितवनको कालिका नगरपालिका ६ स्थित सूर्यपुरका मौरीपालक किसान शिवप्रसाद पौडेलले अघिल्लो माघ महिनासम्म महको राम्रै मुल्यमा बिक्रि गर्दै आएका थिए। तर, स्पर्स हनी कम्पनीले गुणस्तरहिन मह बेचेको आरोपमा समातिएपछि उनको मह बिक्रि हुनै छाडेको छ।
ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ मनाइएको छ।प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो।
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली भइदेशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।
विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्रालयले जनाएको हो।
महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको र अब एकै ठाउँबाट सेवा दिने उद्देश्यले काठमाडौं प्लाजामा कार्यालय सार्न लागेको प्रवक्ता दीपक अधिकारीले बताए ।
६ महिनाअघि असोज १ गते सरकार र मिटरब्याजपीडितबीच सम्झौता हुँदा बोदेबर्साइन नगरपालिका–१० सप्तरीका राजीवकुमार यादव अत्यन्त खुसी थिए। गाईपालन गरेर परिवार र सन्तानको भविष्य उज्ज्वल बनाउने आशा गरेर लिएको ऋणले उठिबास लगाउने स्थिति सिर्जना गरेपछि तनावमा रहेका यादवका लागि त्यो सम्झौताले आशाको सञ्चार गरेको थियो।
मिटर ब्याजी पीडतसँगकाे भेटपछि गृहकाे टोलीले भन्यो: समस्या समाधान हुन्छ
गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटर ब्याजी पीडतसँग घेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ।
रामेछापमा खुकुरी प्रहार गरी वृद्धको हत्या
रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने देशमा नेपाल पनि
एम्नेष्टि इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको जनाएको छ।
सामान्य वर्षापछि नियन्त्रणमा आएको डढेलो पुनः सक्रिय
स्थानीयका अनुसार चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र मात्र दर्जन बढी वन समूहमा चैत सुरुदेखि नै डढेलो लागेको थियो। वन समूह पदाधिकारी, उपभोक्ता, स्थानीय प्रहरी र सब डिभिजन वन कार्यालयका कर्मचारीको ठूलो प्रयासका बाबजुद पनि डढेलो नियन्त्रण ठूलो चुनौती हुने गरेको छ।
अर्घाखाँचीमा शंकास्पद वस्तु फेला
अर्घाखाँचीको शितगंगा नगरपालिका ४, ठाडा (साबिक आर्मी क्याम नजिकै) सडक छेउमा बम जस्तो देखिने वस्तु फेला परेको छ।
प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवा रिहा
प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका तीन जना युवाहरु मंगलबार धरौटी रकम बुझाएर रिहा भएका छन्।
माछापुच्छ्रेमा नयाँ पर्यटकीय मार्ग
माछापुच्छ्रे गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोर्चङ सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ।
लायन्स क्लवले दिएको एक्सरे मेसिन साढे दुई महिना देखि प्रयोग विहिन
नेपालीमा एउटा उखान छ–‘माल पाएर चाल नपाएपछि के गर्नु ।’म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे प्रयोग विहिन भएको छ।
सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।
मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय आज गरिँदै
सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन ।
चैती छठ पर्व सम्पन्न
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ।
मिटर ब्याजी पीडितका समस्या समाधान गर्न समिति, पीडितलाई प्रधानमन्त्री दाहालले पनि भेटनसक्ने
मंगलबार बिहान मात्र मिटर ब्याजी पीडितका समस्या क्षणभरमा समाधान नहुने बताएको सरकारले पीडितहरुको समस्या समाधानका लागि समिति गठन गरेको छ।
आँखा शिविरबाट उदयपुरका ७४ पत्रकारसहित डेढसय लाभान्वित
नेपाल पत्रकार महासंघ उदयपुरद्वारा सदरमुकाम गाईघाटमा आयोजि निशूल्क आँखा शिविरमा ६ दर्जन वढी पत्रकारसहित डेढसयले आँखा जाँच गराएका छन्। महासंघको ‘६८ औँ स्थापना दिवस’ तथा मदन भण्डारी स्मृति आँखा अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित शिविरमा पत्रकार र कैदीबन्दीहरु लाभान्वित भएका हुन्।
पीडितले भने जसरी क्षण भरमै मिटरव्याजको समस्या समाधान हुदैनः सरकार
मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने उल्लेख गर्दै सरकारले तत्काल समस्या समाधान गर्न नसकिने बताएको छ।
चितवनमा नेपाली महले बजार नै पाउन छाड्यो
चितवनको कालिका नगरपालिका ६ स्थित सूर्यपुरका मौरीपालक किसान शिवप्रसाद पौडेलले अघिल्लो माघ महिनासम्म महको राम्रै मुल्यमा बिक्रि गर्दै आएका थिए। तर, स्पर्स हनी कम्पनीले गुणस्तरहिन मह बेचेको आरोपमा समातिएपछि उनको मह बिक्रि हुनै छाडेको छ।
सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारी
ऐतिहासिक तथा महत्वपूर्ण पुरातात्विक स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई सन २०२४ भित्रै तिलौराकोटलाई विश्व संपदामा सचीकृत गर्न तयारीमा तीब्रता दिइएको छ। सन १९९५ मै तिलौराकोटलाई विश्व संपदा सुचीमा सुचीकृत गर्ने प्रस्ताव गरिएको थियो।
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’
प्राचिन कपिलवस्तुमा ‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’ मनाइएको छ।प्राचिन शाक्य गणराज्यको राजधानी कपिलबस्तुुका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले सो उत्सव गरिएको हो।
मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न गृह सचिवकाे आग्रह
गृह सचिव विनोद प्रकाश सिंहले मिटर ब्याज पीडितलाई विरोध कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन्।
ताप्लेजुङमा शिकार खेल्दा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु
आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए।
आजको मौसम
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली भइदेशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन
मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्।
कर्मचारी हाजिर नगराए खाता रोक्का
विभिन्न स्थानीय तहले हाजिरी नगराई फर्काएका करिब ३० जना प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिरी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। ७ दिनभित्र हाजिरी नगराएमा हाजिरी नगराउने स्थानीय तहको बैंक खाता रोक्का गरिने मन्त्रालयले जनाएको हो।
मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ महानगर ?
महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको र अब एकै ठाउँबाट सेवा दिने उद्देश्यले काठमाडौं प्लाजामा कार्यालय सार्न लागेको प्रवक्ता दीपक अधिकारीले बताए ।
राजधानीमा फेरि मिटरब्याजपीडितको चीत्कार