प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भने: एक सय वर्षसम्म सेवा प्रवाह गर्छ भन्ने विश्वास छ

प्रधानमन्त्री ओलीले भवनको निर्माणको सुरु देखि सम्पन्न हुने चरणसम्म खटिने पालिकाका जनप्रतिनिधि, कर्मचारी र इञ्जिनियरहरूको खुलेर प्रशंसा गरे।