माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरु भयो : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले नेतृत्वविरुद्ध भइरहेको ‘संगठित घेरा’लाई तोड्न कार्यकर्तालाई सजग र सक्रिय रहन आग्रहसमेत गरे।