१४ वैशाख २०८२ आइतबार
image/svg+xml १:८ पूर्वाह्न
राजनीति

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन्।  

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८० १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App