१३ वैशाख २०८२ शनिबार
image/svg+xml २२:५९ अपराह्न
राजनीति

संसदमा एमालेको विरोध

नेकपा एमालेले संसद बैठकमा विरोध जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।

सभामुख देवराज घिमिरेले संसदको शून्य समय सुरु भएको उद्घोष गरे लगतै एमालेका सांसदहरूले मन्त्री ज्वालालाई कारबाही नगरेसम्म संसदको कार्यक्रम अघि बढ्न नदिने बताए।

प्रकाशित: १० फाल्गुन २०८० ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App