पेचिलो बन्दै नेकपा विवाद
सांसदलाई आ–आफ्नो पक्षमा राख्न कसरत, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
सांसदलाई आ–आफ्नो पक्षमा राख्न कसरत, ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
हामीलाई शिक्षा दिने सबिता लावती, सिर्जना पोख्रेल, मन्दिरा राजकर्णिकार, पशुपति मरहट्टा, बिजय महर्जन, बिष्णु थापा लगायतलाई धेरैधेरै धन्यवाद ।
सोमबार दिउँसो पाँचथरको राँके बजार आसपासमा पानी परिरहेको थियो। पानी परेसँगै मुटु कमाउने चिसो थियो। वर्षभरीनै चिसो हुने राँके क्षेत्रमा बैशाखमा पनि पानी परेसँगै अत्याधिक चिसो थियो। यो चिसोको समाना गरेर यहाँको क्वारेन्टाइनमा राखिएकाहरु बसिरहेका थिए।
हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।
हामीले मनपर्ने पुस्तक पढेर र अन्य सिर्जनात्मक काम गरेर लकडाउन उपयोग गर्नु पर्छ ।
आफू अपहरणमा परेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका सांसद डा. सुरेन्द्र यादवको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।
कृषकभन्दा अरू आदर्श व्यक्ति मैले कोही भेटिनँ । त्यसैले म भबिश्यमा वैज्ञानिक बनेर कृषिमा आधुनिकीकरण ल्याउन पहल गर्नेछु ।
थाइल्याण्ड यात्रामा समुन्द्र देख्यौं । धेरै कुरा हेर्न, सिक्न र बुझ्न पायौं ।
वर्षमा एक दिन मात्र होइन, सधैं आमाको मुख हेरौं । उहाँको योगदानको कदर गरौं ।
म विद्यार्थीलाई राम्रोसँग पढाउने छु । बच्चालाई त घरीघरी खेल्न मन लाग्छ नि । म आफ्ना विद्यार्थीसँगै खेल्ने छु ।
हेर्दै जानुस्, एक दिन म यो देशको राष्ट्रपति बन्नेछु । देश र दुनियाँ परिवर्तन गरेरै छाड्ने छु । आफ्नो मात्र होइन, सबैको भलो हुने काम गर्नेछु ।
सबैभन्दा रमाइलो त मलाई चितवन राष्ट्रिय निकुञ्ज जाँदा पो भयो । त्यहाँ गरेको हात्ती सफारी त कहिल्यै भुल्न सक्दिनँ ।
राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपाभित्रको एउटा गुटको स्वार्थसिद्धिमा उद्धत रहेको घटनाक्रमले देखाएका छन्।
टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्पमा कार्यरत सुरक्षाकर्मीहरु थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा चैत २६ गते स्थापना भएको अस्थायी बेसक्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ जना सुरक्षाकर्मी कार्यरत छन्।
परिवारलाई खुसी राख्ने, सन्तानलाई सत्कर्म सिकाउने ममताकी खानी आमालाई हामीले सधैं सम्मान गर्नु पर्छ ।
तिजीको रसमा डुबिरहेका थिए विदेशी । कोही ठिङ्ग उभिएर त कोही थुपुक्क भुइँमा बसेर । कुर्सीमा आसिन कतिपय त ल्हो–मन्थाङ्का पर्यटन व्यवसायी नै थिए । आतिथ्य व्यवसायमा लागेर पनि किन कसैको ध्यान नपुगेको होला ? ...देख्नेलाई लाज भनेझैँ भएको थियो मलाई ।
टिभीका पर्दा र डकुमेन्ट्रीमा झल्याकझुलुक देखिने र छापामा फाट्टफुट्ट छापिने राउटेहरूलाई आफ्नै नजरले पर्गेल्न पाइयो । तिनीहरूसँगै बसेर तस्बिर खिची भाइरल बनाउने रहर भने गैर–सरकारी संस्थाका भँडुवा नीतिका कारण सम्भव भएन ।
ओलीले केही समयदेखि नेपालको साथ खोज्दै आएका छन्। पार्टीमा दाहालले पेल्न थालेको महसुस गरेपछि ओलीले नेपाललाई फकाउन थालेका हुन्।
लकडाउनमा मामाघरमा छु । यहाँ म आमाले भैंसी दुहेको हेर्छु । उहाँले ठेकीमा दही मथ्नु हुन्छ । नौनी घ्यु निकालेर चाख्न दिनुहुन्छ । अहा ! कति मिठो ।
‘गाउँपालिकाभित्रका तीन सय ८६ शिक्षकको एक दिनको तलब गाउँपालिकाको कोरोना प्रतिकार्यका लागि तयार गरिएको विपद् व्यवस्थापन कोषमा दिने निर्णय भएको छ,’ अध्यक्ष गुरुङले भने।
कास्कीकाे अन्नपूर्ण गाउँपालिकाले उदाहरणीय काम गरेको छ। अन्नपूर्णले स्थानीय उत्पादनमा जोड दिँदै दिगो विकासमा सघाउने रणनीति लिएको छ।
कास्कीको रूपा गाउँपालिकाभित्रका दीर्घरोगका बिरामीलाई घरसम्मै औषधि पुर्याइदिएर ठूलो गुन लगाइएको छ।
कोरोना भाइरस संक्रमणले मुलुक एक महिनादेखि बन्दाबन्दी (लकडाउन)मा छ। सर्वसाधारण नागरिक घरबाहिर निस्कन पाएका छैनन्।
दैलेखको गुराँस गाउँपालिकाले लक–डाउनका बेला आफ्ना नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन टोल–टोलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।