बक्सिङमा विवादास्पद निर्णय
काठमाडौं- भारतमा अर्को महिना हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको बक्सिङमा राष्ट्रिय खेलकुद परिषदले मुख्य प्रशिक्षकबाहेकलाई जिम्मेवारी दिएपछि खेलाडी अन्योलमा परेका छन्।माघ २२ बाट सुरु हुने सागका लागि परिषदले बक्सिङ टोलीको प्रशिक्षण जिम्

