जब गुगलले दुई सय बाख्रालाई ‘जागिर’ दियो
गुगलबाहेक अन्य ठुला कम्पनीहरूले पनि समय समयमा यो पर्यावरणमैत्री विधि अपनाएका छन्।
गुगलबाहेक अन्य ठुला कम्पनीहरूले पनि समय समयमा यो पर्यावरणमैत्री विधि अपनाएका छन्।
गत शुक्रबार अमेजन प्राइममा प्रिमियर भएको वृत्तचित्रमा भौतिकशास्त्री तथा पूर्व प्रोग्राम सदस्य हल पुथोफको गवाही समावेश छ।
अण्डाको पहेँलो भागमा पाइने कोलिनले मस्तिष्क र कलेजोको स्वास्थ्य सुधार्छ।
आजकै दिन अर्थात नोभेम्बर २८, सन् १७५७ मा महान् अङ्ग्रेजी कवि, चित्रकार र रहस्यवादी विचारक विलियम ब्लेकको जन्म लन्डनमा भएको थियो।
आज एकातर्फ महान मार्सल आर्टिस्ट ब्रुस ली को जन्मदिन परेको छ भने अर्कोतर्फ अस्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूज को असामयिक निधनको वार्षिकी पनि।
हालै एक कर्मचारीले घाँटी बाक्लो देखे, हातको छाला र चाउरी ८५ वर्षीया महिलाको जस्तो नभएको र कहिले पुरुषजस्तो आवाज आएको शंका गरे। पुरानो तस्बिरसँग दाँज्दा सत्य बाहिरियो।
क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले बाल्यकालदेखि बुढेसकालसम्म मानव मस्तिष्कको विकासमा हुने परिवर्तनहरूका पाँच प्रमुख युगको (चरण) पहिचान गरेका छन्।
आजभन्दा १७ वर्षअघि सन् २००८ मा भारतको राजधानी मुम्बईमा शृखंलाबद्ध आतङ्कवादी हमला भएको थियो।
क्यास्ट्रोको निधनलाई विश्व राजनीतिमा एउटा महत्वपूर्ण अध्यायको समाप्ति मानिएको छ।
ओशोका अनुसार अरूलाई खुसी पार्ने कुराको कुनै अन्त्य हुँदैन। जब सबैलाई खुसी पार्ने कोसिस गर्छौँ, हामी आफैँलाई बिर्सन्छौँ।
जाडो सुरु हुनासाथ चिसोले शरीर कटकटी खान थाल्छ। रुघा-खोकीले सताउन थाल्छ र निद्रा पनि राम्रो लाग्दैन। जाडोमा हाम्रो रोग प्रतिरोधात्मक शक्ति पनि कमजोर हुन्छ।
दुवै परिवारको अनुरोधमा डाक्टरहरूले आपतकालीन कक्षमा नै शुभ समय (मुहूर्त) मा विवाह गराउन व्यवस्था गरिदिए।
अबदेखि चिन्ता नगर्नुहोस भाग्यमानी बन्न सक्नुभयो भने २ हजार सम्म भारी छुट पाउनु हुनेछ।
यी पाँच सजिला बानी आजैबाट सुरु गर्नुस्। तपाईं आफैँलाई चिन्नुहुनेछ, किनभने खुसी तपाईंसँगै छ।
उनी हाल ब्लू ओरिजिनसँगको साझेदारीमा सञ्चालित ‘सेरा स्पेस’ कार्यक्रममा नेपालको प्रतिनिधित्वका लागि प्रतिस्पर्धा गरिरहेकी छन्।
टाइटानिक दुर्घटनामा ज्यान गुमाएका एक यात्रुको सुनको पोकेट वाच नीलामीमा करिब १८ लाख पाउण्डमा बिकेको छ।
जब बच्चाहरूले आफ्ना अनुभवहरूमा चिन्तन गर्छन्, तिनीहरूले भावनात्मक जागरूकता, समस्या समाधान र सहानुभूति जस्ता सीपहरू अभ्यास गर्छन्। विकास मानसिकता विकास गर्छन्।
विभागका अनुसार आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
गाउँलेहरूले मतदान बहिष्कार गरे, यो कदम उदासीनताको संकेत नभई आक्रोशको संकेत भएको बताइएको छ।
दिउँसो पोखरीमा एक्लै नुहाउँदै गरेकी उनलाई देखेर पुरुषले पछ्याउँदै गए र जबरजस्ती अँगालो हालेर चुम्बन गर्न खोजे। महिलाले प्रतिरोध गरिन्।
वैज्ञानिकहरूको एक अध्ययनले मुखमा मुख मिलाएर चुम्बन गर्ने प्रचलन २ करोड १० लाख वर्षअघि विकसित भएको देखाएको छ।
सन् १९१७ नोभेम्बर १९ मा भारतको चौथो प्रधानमन्त्री इन्दिरा प्रियदर्शिनी गान्धीको जन्म भएको थियो। उनी भारतकी एक मात्र महिला प्रधानमन्त्री हुनुको साथै भारतीय राजनीतिमा लामो समय बिताएकी थिइन्।
एक सरकारी प्राथमिक विद्यालयमा शिक्षकले हप्ताको दिन र शरीरका अंगहरूको अंग्रेजी नाम यति गलत तरिकाले लेखे कि जागिर नै गुमाउनु परेको छ।
नोभेम्बर १८, १९२८ मा विश्वको सबैभन्दा प्रिय कार्टुन चरित्र मिकी माउसले वाल्ट डिज्नीको एनिमेटेड छोटो फिल्म स्टिमबोट विली मार्फत औपचारिक रूपमा पर्दापण गरेको थियो।