रंगीन चीजले मन जित्छ
हामीले जीवनलाई पनि फूलका रंगजस्तै सुन्दर बनाउनुपर्छ । जीवन सुन्दर बनाउन हामीले कडा मेहनत गर्नुपर्छ । यसरी मेहनत गर्दा कहिलेकाहीँ असफल पनि हुन्छौ तर निराश हुनु हुँदैन । हामीले धैर्य गर्दै पुनः प्रयास गर्नुपर्छ ।
हामीले जीवनलाई पनि फूलका रंगजस्तै सुन्दर बनाउनुपर्छ । जीवन सुन्दर बनाउन हामीले कडा मेहनत गर्नुपर्छ । यसरी मेहनत गर्दा कहिलेकाहीँ असफल पनि हुन्छौ तर निराश हुनु हुँदैन । हामीले धैर्य गर्दै पुनः प्रयास गर्नुपर्छ ।
फूलैफूल कविता सङग्रहमा जम्मा सोह्रओटा बालकविताहरू रहेका छन । प्रत्येक कवितासँगै कविताका भाव र मर्मअनुसारका सुन्दर चित्र पनि राखिएका छन । कविता सङ्ग्रहमा शब्द र चित्रको सुन्दर संयोजन छ । कविले बालबालिकाहरू भनेका फूल हुन र तिनीहरूलाई राम्रोसँग फुल्ने र फक्रने अवसर दिनुपर्ने विचार कवितामा पोखेका छन् ।
लकडाउन खुकुलो भयो भनेर बिस्तारै अफिस पनि लाग्न थाल्यो तर स्कुल लाग्ने छाँट पनि थिएन। अभिभावकहरू आफ्नो छोराछोरीलाई यो स्थितिमा पठाउने पक्षमा पनि भएनन्। यही कारण रमा अफिस जान सकिनन्। प्राइभेट अफिस भएकोले उनले अफिस छाडेर छोरीलाई स्याहार्न घर नै बस्न थालिन्।
‘कसैको चोरया छैन बुझ्नुभो । यो मोवाइलकै कमाल हो । तपाईले घरमा छुन नदिएपछि म साथीको घरमा गएर मोवाइल चलाउन र गेम खेल्न सिकें अनि एकदिन एउटा विदेशी कम्पनीले गेमको प्रतियोगिता गरायो । साथी र म भएर भाग लियौ र जित्यौं पनि । त्यही पैसाले मलाई र बहिनीलाई एकुन्टा किनेको हो ।’ छोराको जवाफ सुनेपछि विनोद र पार्वती हेराहेर गरे ।
रेडियो नेपालबाट प्रसारित बाल कार्यक्रम, मानवअधिकार शिक्षा रेडियो कार्यक्रम, शनिबारको रेडियो नाटक आदि कार्यक्रम नबिराई सुन्ने चलन थियो। अलि हुर्किएपछि ९ – १० कक्षा पुगेपछि साइनो कार्यक्रम फेमस थियो । रेडियो नेपालको यस्तैयस्तै रमाइलो हाम्रो बाल्यकाल फेरि फर्किएर आउँदैन । कहिलेकाहीँ त यस्तो लाग्छ फेरि त्यो दिन फर्किदिए पनि कति राम्रो हुन्थ्यो होला।
अब त कुरा बुझ्यौ होला नि । कसैसँग नडराउनु है । राम्रो काम गर्नु है । आफैं राम्रोसँग पढ्नु नि फेरि । नपढी ठूलो मान्छे हुन पाइँदैन नि । ल है त राम्रोसँग ‘क’ ‘ख’ ‘ग’ ‘घ’ लेख्नु । ‘ए’ ‘बी’ ‘सी’ ‘डी’ लेख्नु । पढ्नु नि तर मैले जस्तो नमिलेको ‘घ’ लेखेर अब अरू साना नानीबाबुहरूले कुटाइ खान हुँदैन नि !
‘मलाई पंगु पार्ने ? ल मैले पनि पारिदिन्छु पंगु । लु अब फोन आउने भयो हाम्रा बूढालाई अब ।’ मनमा यस्तै सोच्दै घर पुगें । ढोकाभित्र पस्दै गर्दा कम्प्युटर सेन्टरबाट फोन आएको कुरा श्रीमान्लाई सुनाएँ र तपाईँको फोन आउन सक्छ । मैले फोन नं. दिएको छु भनेर जानकारी गराएँ । नभन्दै १५ मिनेटपछि उही लेन्डलाइनबाट फोन आयो ।
ममीले बैठक कोठामै गएर भन्नुभयो, ‘किन हुनु, यो बन्दले दिक्क लागिराछ । कस्तो भाइरस होला त्यो, मान्छेले मान्छेलाई छुनेबित्तिकै सर्ने । बरु भूँइचालोले घरबाहिर बस्दा सबैलाई नजिक त बनाएको थियो । अब त सबैसँग सँग टाढा हुनुपर्ने रे ।’
कति विद्यार्थीहरूसँग मैले प्रयोग गर्ने जस्तो मोबाइल पनि छैन होला । यस्ता ठाउँका मजस्तै विद्यार्थीहरूले कसरी पढिरहेका होलान् ? यस्तो कुरा सम्झँदाचाहिँ नरमाइलो लाग्छ । बरु चाँडै वातावरण सुरक्षित भएर स्कुल जान पाए सबैले सजिलै पढ्न पाउने थिए ।
बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबाहजुरआमा पुस्ता परिपक्व हुन्छ । बाबुआमाका लागि बालबालिका हेर्नु नयाँ प्रयोग हुन्छ भने हजुरबुवाहजुरआमा पुस्ताका लागि यो अनुभव भइसकेको हुन्छ । जीवनमा प्रयोगको अवस्थाभन्दा अनुभवको अवस्था धेरै माथिको हुन्छ ।
अचम्मको कुरा सुन न । डायनासोर जति ठूलो भए पनि अण्डा पारथ्यो रे । अण्डाबाट बच्चा निकाल्थ्यो रे । ठूलो डायनासोरको बच्चा कत्रो हुन्थ्यो होला ! अन्दाज गर त । आमामा, हाम्रो घरजत्रै हुन्थ्यो होला !
सानासाना चरीलाई मार्नु हुँदैन, फूलको सानो कोपिलालाई चुड्नु हुँदैन । रङ्गीचङ्गी पुतलीलाई किच्नु हुँदैन, माहुरी र कमिलालाई टेक्नु हुँदैन । सानी चरी हामीलाई गीत सुनाउँछिन्, फिरफिर गर्दै पुतलीले नाच्न सिकाउँछिन् ।
नानीहरूको बोलीमा छुट्टै आनन्द हुने रहेछ । चराहरूको चिरबिर, झरनाको झरझर र नानीहरूको बोली उस्तै लाग्छ मलाई । कति पीडाको बीच पनि हलुको बनाउने रहेछ मनलाई । स्वर्गीय आनन्द मिल्ने रहेछ नानीहरूको बोलीमा।
‘बाबु सारा दुनियाँलाई दुःख दिने धनी हुनुपर्दैन । सकिन्छ भने अरूको उद्धार गर्नु, नसके अरूलाई दुःखचाहिँ नदिनु । आफूलाई खान लाउन पुगोस्, त्योभन्दा बढी धन किन चाहियो । पढेर विद्वान् बन्नुपर्छ र अरूको भलो हुने काम गर्नुपर्छ ।’ आमाले भन्नुभयो ।
तपाईँहरू पनि घरबाट बाहिर बजार जाँदा अथवा स्कुल जाँदा होसियार भएर जानुपर्छ है । जो पायो त्यही नचिनेको मानिससँग कतै जान हुँदैन है । तपाईँहरूलाई थाहा छ, म होसियार भएको हुनाले नै अहिलेसम्म मलाई चोरले चोर्न सकेका छैनन् ।
रुन्चे स्वरमा आर्याले भनिन्, ‘लकडाउनमा हामीलाई कति गाह्रो भइरहेको छ । बाहिर जान पाएकी छैन । साथीहरूसँग खेल्न पाएकी छैन । यस चरीलाई पनि मलाई जस्तै त भएको होला नि ! यसका त बाबाआमा पनि छैनन् । एक्लो बिचरा !’
विचरा यो छाउरो छिहिलिएको जस्तो छ । जाडो र भोकले रोइरहेको छ । यसलाई म पाल्न लान्छु । कसैले मेरो भनेर लिन आए भने बरु दिन्छु । मैले त यसको नाम राखिसकेंं ‘फुच्चे’ । म यसको स्याहार गर्न सक्छु । आमाले पनि पाल्न्न हुन्न भन्नू हुन्न । आजदेखि यो मेरो नया साथी बन्यो ’ भन्दै त्यो छाउरालाई बोकिन् ।
भन्नुहुन्छ आमाले मोबाइल नखेल, पढ्नुपर्छ पुस्तक चलचित्र नहेर । मनलाग्छ मलाई सिक्नलाई प्रविधि , कस्ताकस्ता खेल ती रमाइलो के विधि । खेल खेल्ने भन्दैमा पढ्नै कहाँ छोड्छु र, साथीसँगी भाइको साथ कहाँ मोड्छु र ।
सधैंझै आज पनि शन्तेले बुबाको भाग तानेर खान बस्यो । एकगाँस खाएर अर्काे गास मुछौं भन्दा थालमा कालो लोहोरो देखेर तर्सियो । त्यसपछि जुरुक्क उठ्यो र पेटीमा ठुस्किदै बस्यो । कसैले केही भनेनन् ।
बालसाहित्य लेख्न बालमनोविज्ञान बुझेको हुनुपर्दछ । पूर्वावस्थालाई सम्झँदै वर्तमान बिर्सिदिएर विगततिर फर्किनुपर्दछ र आफू पनि बालक नै बन्नुपर्दछ । बालसाहित्य पढ्न जति सजिलो, मीठो र रमाइलो हुन्छ, त्यति नै लेख्न पनि गाह्रो हुन्छ ।
कोरोना भाइरसले गर्दा यसपाला स्कूलमा गुरु पूर्णिमा मनाउन पाइएन। यतिबेला म हाम्रा सम्पूर्ण गुरु, गुरुआमा, डाइभर दाई तथा भान्साका दिदीदाईहरूलाई नमन गर्दछु।