मनसुनी प्रभावले देशभर वर्षा, केही स्थानमा भारी वर्षा हुने
तराईमा जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा, हावाहुरीको जोखिम रहेको विभागले जानकारी दिएको छ।
तराईमा जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा, हावाहुरीको जोखिम रहेको विभागले जानकारी दिएको छ।
अमेरिकाले ५५ अन्तर्राष्ट्रिय सहयोगी संस्था र देशहरूको सहयोगमा आर्टेमिस अन्तरिक्ष उडान कार्यक्रम सञ्चालन गरेको छ।
भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वरिष्ठ सहसचिव खगेन्द्र सुबेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने बाटो खुला रहेको भए पनि अदालतमा मुद्दा दायर गरिनु संवैधानिक दायित्व बिर्सनु भएको टिप्पणीसमेत गरिएको छ।
जापानमा फुजिनोमिया पदयात्रा निकै प्रख्यात छ । ती विद्यार्थी एक्लै सो यात्रामा निस्किएका थिए तर हिँड्दै जाँदा तीन हजार मिटर छेउछाउ पुग्दा नपुग्दै उनी समस्यामा परे ।
मालामा पाँच सय रुपैयाँका नोटहरू जोडिएका छन्, जुन सडकमा कार्पेटजस्तै फैलिएको छ।
सामाजिक सञ्जालमा लेखेको छ, ‘अहिले २५ करोड मौरी एकसाथ भागेका छन्। भाग्ने क्रममा बाधा पर्दा मौरी आक्रामक हुन सक्छन्, एकै ठाउँमा झुम्मिन सक्छन् र टोक्न सक्छन्। त्यसैले यस क्षेत्रमा सावधानी अपनाउनुहोस्।’
सशस्त्र प्रहरी बलको एआइजी बढुवा सिफारिस गर्दा वरीयता मिचिएको छ। पहिलो नम्बरमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ।
बुधबार बिहान ८:४५ बजे घर नजिकै शौचालयबाट फर्किने क्रममा चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमलपालले बताए।
पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्चपहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुन: लक्ष्मण हुमागाईं नियुक्त भएका छन्। यसअघि नै एक कार्यकाल बोर्ड सम्हालिसकेका हुमागाईंलाई सरकारले पुन: नियुक्त गरेको हो।
दुलहाको परिवारले दुलहीको परिवारलाई केटा स्थायी जागिरे भएको कुरा बताएका थिए।
दुई वर्षअघि फ्रान्समा सेवा निवृत्तिको समय बढाउने निर्णय गर्दा यति ठूलो आन्दोलनको आँधीबेहरी उठ्यो कि संसदबाट निर्णय गराउनुपर्ने मुद्दा राष्ट्रपतिको तजविजीमा पास गर्नुपर्यो।
यस वर्ष चाँडै मनसुन भित्रिने भएको छ। मनसुनविद्हरूले औसत समयभन्दा यस वर्ष चाँडै मनसुन भित्रिने अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले ड्यामसाइडबाट शव निकालेको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ।
सर्वोच्च शिखर सगरमाथा आरोहणकर्ता प्रथम महिला स्वर्गीय जुन्को तबेईले ५० वर्ष अघि प्राप्त गरेको सफलताको सम्झना गरिएको छ ।
भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुने हल्ला निराधार भएको दाबी गरेका छन्।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली शान्ति चोकमा अन्जिङगर फेला परेको छ। स्थानीय रामचन्द्र थारुको घरमा ३० किलोभन्दा बढी तौलको अजिङ्गर बुधबार (आज) फेला परेको हो।