एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम
झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ ।
झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडकखण्ड विस्तार अभियान मङ्गलबारदेखि पुनः सुरु गरेको छ।

आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई ‘आयुर्वेदिक स्वास्थ्य पर्यटन’ को प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चारतारे झण्डा र रुखमा कांग्रेसका समग्र कार्यकर्ताको भविष्य जोडिएको बताएका छन्।
कार्यक्रमका संयोजक तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला आयोजना हुने घोषणा गर्दै यो कुनै ‘थ्रेट’ नभई काम गरेर देखाउने अभियान भएको बताए।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले उक्त भेलाको घोषणा गरेका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार आमसञ्चार विधेयकमाथिको छलफल मन्त्रालयले सुरु गरिसकेको छ र आवश्यक परामर्शपछि मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको छ।
पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकता कायम गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
सामाजिक सञ्जाल टिकटक र म्युजिक भिडियोमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा बलियो उपस्थिति जनाइसकेकी अभिनेत्री उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ बाट रजतपटमा सफलतापुर्वक पाइला टेकिसकेकी छन्।
विगतमा कागजमा आधारित मात्र परीक्षा सञ्चालन गरिरहेको ब्रिटिस काउन्सिल पछिल्लो समय कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने निर्णय गरी अगाडि बढिरहेको छ।
दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।
त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो।
चितवनमा परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।
वीरगञ्जमा सडक विस्तार अभियान पुनः सुरु, घण्टाघर-अलखियामठ खण्डका संरचना हटाउन थालियो
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडकखण्ड विस्तार अभियान मङ्गलबारदेखि पुनः सुरु गरेको छ।
आयुर्वेद सेवा प्रभावकारी बनाउँदै नेपाललाई ‘आयुर्वेदिक पर्यटन’ को गन्तव्य बनाइने
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई ‘आयुर्वेदिक स्वास्थ्य पर्यटन’ को प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ।
औषधि लिमिटेडको कार्यालयमा उद्योगमन्त्रीको अनुगमन
यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् ।
काठमाडौंमा कर्णालीको बहस: ९२ प्रतिशत घरधुरी खाद्य अभावको चिन्तामा
अध्ययनले कम्तीमा ६० प्रतिशत घरधुरीले कुनै न कुनै समयमा घरमा खानका लागि कुनै पनि खाद्य वस्तु नभएको अवस्था भोगेको उल्लेख गरेको छ।
विवाहको उमेर १८ वर्षमा झार्न सरोकारवालाको सुझाव
विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्न पोखराका सरोकारवालाले सुझाव दिएका छन्।
सांसद शाह र मेयर शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।