३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
अभिलेखालय
२०२६  
२०२५  
२०२४  
२०२३  
२०२२  
२०२१  
२०२०  
२०१९  
२०१८  
२०१७  
२०१६  
२०१५  
२०१४  
२०१३  
२०१२  
२०११  
२०१०  
२००९  
मिति
 देखि 

खोज परिणाम

'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६' जनकपुरधाममा आयोजना गरिंदै

'छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स' २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक शहर जनकपुरधाममा आयोजना हुने भएको छ।

सुविसुको ‘CONNECT–2026’: २५ वर्षको यात्रासँगै सेवाग्राहीसँगको सम्बन्ध थप सुदृढ

कार्यक्रममा सुविसुले आफ्नो मुख्य सेवा इन्टरनेट तथा नेटवर्क कनेक्टिभिटीसँगै अन्य आईटी सेवाहरू पनि सञ्चालनमा ल्याएको जानकारी गराएको थियो।

विराटनगरकी श्रीप्रिया बनिन् ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’की विजेता

नवौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी–२०२६’ को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितेकी छन् । उपाधिसँगै उनले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

श्रीलङ्काले सन् २०२६ मा सवा लाख मानिसलाई सार्वजनिक क्षेत्रमा रोजगारी दिने

देशले भोगिरहेको यो सङ्कट विगत सात दशक यताकै सबैभन्दा खराब सङ्कट थियो।

विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंक वाक २०२६’ आयोजना हुँदै

पिंक वाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ : पीएमजिओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजिओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।

‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनीहरू शीर्ष विजेता बनेका हुन्। प्रतियोगितामा आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्।

भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’ को फिनाले सेप्टेम्बर ६ मा सर्‍यो

भोटेकोशी बाढीले देशमा उत्पन्न विपद्को ख्याल गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’ को ग्रान्ड फिनाले स्थगित गरिएको छ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिङ

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ६ दिनको सफल सहभागिता जनाउँदै ३०० भन्दा बढी गाडीहरूको उल्लेखनीय बुकिङ प्राप्त गरेको छ ।

‘लिटल ग्ल्याम रनवे २०२६’ का विभिन्न विधाका विजेताहरू घोषणा

बालबालिकाको प्रतिभा, आत्मविश्वास, सिर्जनशीलता तथा मञ्च प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी बालप्रतिभाहरूले उत्साहजनक प्रस्तुति दिएका थिए।

११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ।

एनपीएल २०२६ : प्रसारण, स्ट्रिमिङ र टिकटिङ अधिकारका लागि क्यानले माग्यो बोलपत्र

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।

‘मिस युनिभर्स २०२६’ लाई १४ प्रतियोगि छनौट

प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२६’ को लागि १४ प्रतियोगिताहरु छनौट भएका छन्।

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बन्धित सेवाको सञ्जाल विस्तार गरिरहेको स्पष्ट पारे।

‘क्यापिटल क्विन नेपाल २०२६’ को उपाधि अनिशालाई

विभिन्न पेसामा सम्लग्न नारीहरूलाई करिब २१ दिनसम्म विशेष प्रशिक्षण दिइएको थियो।

‘नेपाल स्टार्टअप समिट–२०२६’ सुरु, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने अभियान

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल स्टार्टअप समिट–२०२६’ औपचारिक रूपमा सुरु भएको छ।

दीपमाला ढकालले जितिन मिस नेपाल २०२६ को ताज

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।२३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।

सन् २०२६ मा मलेसियाको जनसङ्ख्या तीन करोड ४४ लाख रेकर्ड

सन् २०२६ मा मलेसियाको जनसङ्ख्या तीन करोड ४४ लाख पुगेको अनुमान गरिएको सरकारद्वारा सार्वजनिक एक तथ्याङ्कले देखाएको छ।

प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित गर्दै ‘टोकियो घोषणा-२०२६’ जारी

सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ।

२०२६ विश्वकप : एमबाप्पेका नाममा अर्को विश्व कीर्तिमान, हालान्ड शीर्ष पाँचमा अटाए

अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न २०२६ फिफा विश्वकपमा फ्रान्सका कप्तान केलियन एमबाप्पेले फेरि एकपटक आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्वभरका खेलप्रेमीहरूको ध्यान खिचेका छन्।

दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६' अडिसन खुला

ग्लोबल ग्ल्यामर भेन्चरले दिपल प्रेजेन्ट्स 'मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।

फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना

यस संस्करणमा तीन आयोजक राष्ट्र, १६ रंगशाला, ३९ दिनमा १०४ खेल, ४८ टोलीका १,०३९ खेलाडी र कुल ३०८ गोल दर्ता भए।

मिस युनिभर्स नेपाल २०२६ को अडिसन प्रक्रिया सुरु

दर्ता प्रक्रिया आधिकारिक रूपमा खुला भएको छ। सहभागी हुन चाहने युवतीहरूले मिस् युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा खल्ति एपमाफर्त आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।

२०२६ को फिफा विश्वकप कसले जित्ला ? एआईले गर्यो यस्तो भविष्यवाणी

फिफा विश्वकप सेमिफाइनल चरणमा प्रवेश गरेसँगै विभिन्न एआई मोडेलहरूले प्रतियोगिताको सम्भावित विजेताबारे आफ्ना विश्लेषण सार्वजनिक गरेका छन्।

हिमालयन इन्टरनेशनल अवार्ड-२०२६: अमर वान्तु र हरि ढुंगेललाई ‘दीर्घसाधना सम्मान’

नेपाली भाषा, साहित्य, संगीत, कला र सामाजिक सेवामा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ स्रष्टाद्वय अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड-२०२६’ मा ‘दीर्घसाधना सम्मान’ बाट सम्मानित गरिने भएको छ।

अरु परिणामहरु