अध्ययनको निष्कर्ष: उपचारमा हुने ढिलाइले क्यान्सरको जोखिम बढ्यो
नेपालमा क्यान्सरको निदान र उपचारमा हुने अत्यधिक ढिलाइले धेरै बिरामी संक्रमणको अन्तिम चरणमा पुगेपछि मात्र अस्पताल आउने गरेको नयाँ अध्ययनले देखाएको छ।
नेपालमा क्यान्सरको निदान र उपचारमा हुने अत्यधिक ढिलाइले धेरै बिरामी संक्रमणको अन्तिम चरणमा पुगेपछि मात्र अस्पताल आउने गरेको नयाँ अध्ययनले देखाएको छ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।
नेपालमा क्यान्सर तथा अन्य अनुवांशिक रोगको परीक्षण हुन नसकेको दृष्यले आफूले प्रयोगशाला विस्तारको निरन्तर प्रयास गरेको वीर अस्पताल जेनेटिक विभाग प्रमुख डा. निलम ठाकुरले बताइन ।
कुनै समय सन्तानमा देखिने जन्मजात स्वास्थ्य समस्यालाई भाग्यसँग जोडेर हेर्ने समाजमा अब दम्पतीहरू सन्तान जन्माउनुअघि नै सम्भावित आनुवंशिक जोखिमबारे सचेत हुन थालेका छन्।
छरितो सेवा प्रदान गर्ने सरकारको नीति अनुरुप वीर अस्पतालले अनलाइन टिकट, टोकन सिस्टम लागु गरेपनि बिरामीको चाप नघटेपछि काउन्टर विस्तार गरेको वीर अस्पतालका निर्देशक डा.दिलिम शर्माले बताए ।
स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोगमा ल्याइए कानुनी कारबाहीदेखि खारेजीसम्म हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
जिल्ला अस्पताल उदयपुर कोशी प्रदेशभर उत्कृष्ट सावित भएको छ । गत आर्थिक वर्ष सेवा प्रवाह गरेको कार्यसम्पादन मूल्याङ्कनमा यो अस्पताल प्रदेशभरीकै उत्कृष्ट ठहरिएको हो ।
आवाजबाट बुहारी चिन्दै आएकी विष्णुमायाले वर्षदिनपछि दुबै आँखाको शल्यक्रिया गरेर संसार देख्दा आफ्नै आँखा अगाडि बुहारी देखिन् ।
कपिलवस्तु अस्पतालमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितोसहित उपचारमा सहजताकालागि नयाँ कामको सुरुवात गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले वीर अस्पतालका चिकित्सकलाई बिरामीको कुरा राम्रोसँग सुन्न निर्देशन दिएकी छन् ।
यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौं: पाठेघरको मुखको क्यान्सर निवारण गरौं’ भन्ने नाराका साथ विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाउन लागिएको छ।
उनका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन। कोभिडपछिका दिनमा बजेट स्रोत घटिरहेको छ।
लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको यो आयोजनाको ठेक्का सम्झौताअनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र भवन निर्माणको काम पूरा गरिसक्नुपर्ने छ।
ताप्लेजुङमा सञ्चालित शल्यक्रियासहितको निःशुल्क आँखा शिविर अन्तरगत परीक्षणको दोस्रो दिनसम्ममा १ सय ३३ जनामा मोतियाबिन्दु देखिएको छ।
यो नियमले उपत्यका बाहिर घर भएका कर्मचारी मर्कामा परेको वीर अस्पताल मेडिकल वोर्ड शाखाका प्रमुख अरुण महतोले गुनासो गरे।
डाक्टर रुइतको नेतृत्वमा शनिबार छोरा डाक्टर सागर रुइतसहितको नेत्र रोग विशेषज्ञको टोली फुङलिङ आई पुगेको छ । टोलीमा रुइतकी श्रीमती नन्दा श्रेष्ठ रुइतसमेत सहभागी छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल-टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ।
नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए।
विश्व मधुमेह दिवस (नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ।
नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको स्वास्थ्य शिविरमा २०० जना जतिले लाभ लिएका छन्।
गत आर्थिक वर्ष नवीकरण गर्ने बिमितको संख्या घटेपछि यो वर्ष उनीहरुको संख्या बढाउने गरी गृहकार्य गरिरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ।
आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ।
बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।