हिमाको रिखीदेउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना
सामान्य स्वास्थ्य सेवा लिनका लागि ८ घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमै स्वास्थ्य इकाईको स्थापना गरिएको हो।
सामान्य स्वास्थ्य सेवा लिनका लागि ८ घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमै स्वास्थ्य इकाईको स्थापना गरिएको हो।
जिल्ला अस्पताल कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार उपचारका क्रममा रगत आवश्यक परे मानवताका कारण आफूहरूसमेत बिरामीका आफन्तसँगै भौंतारिनु परिरहेको दुखेसो पोखे।
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन।
स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन्।
स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन्।विसं २०७३ असारदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो।
सरकारले घोषणा गरेको महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) यो वर्ष झन्डै १७ लाख बालिका तथा किशोरीलाई दिने तयारी भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ।
रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि विजेता न्युजिल्याण्डले २.३ मिलियन अमेरिकी डलर बराबरको पुरस्कार जितेको छ।
जलन सेवा भएका अस्पतालबाट तत्कालै निःशुःल्क सेवा दिइनेछ। यो सेवा नभएका अस्पतालमा सेवा थप गरी निःशुल्क प्रदान गर्ने तयारी भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरू आन्दोलित बनेका छन्। चालू आर्थिक वर्षको तलब भत्ता नपाएपछि आइतबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ।
सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्री पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए।
ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले अब आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।
नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८०औं पटक रक्तदान गरेका छन्।
डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ। बाढी,पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
तल्लो पेट दुख्ने समस्या पछिल्लो समय धेरै महिलाहरुमा देखिन थालेको छ। यो किन हुन्छ ? भन्ने कुराको ज्ञान भने धेरैलाई नहुन सक्छ। आजको यो अंकमा हामी यहीबारे जानकारी दिने प्रयास गर्नेछौं।
चितवनमा रगतको अभाव भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो।
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत देशभरका बालबालिका आज र भोलि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सात वडा रहेको गाउँपालिकाको वडा नं. १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन्।
काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताललाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख जरिवाना गरेको छ।