गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव
बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।
बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ।
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ।
कर्णाली प्रदेश प्रहरी अस्पतालले सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा रहेका प्रहरीहरुको दुई दिने कार्यक्रम गरेर प्रारम्भिक स्वास्थ्य जाँच गरेको हो ।
शिविरमा गरिब बिपन्न, एकल, असहाय र दैनिक ज्याला मजदुरी गर्नेको आँखाको अप्रशेन गरिएको थियो। शिविरमा ७ सय ७१ जनाको निःशुल्क आँखाको जाँच गरिएकोमा १८५ जनामा मोतियाबिन्दु देखिएको थियोे।
वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेका कामको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् ।
डाक्टरले जाँच गरे, औषधि दिए। भिमराजको अनुहारमा मुस्कान फर्कियो। “गाउँमै डाक्टर आएर उपचार गर्नुभयो,” उनी भन्छन्, “अब मलाई लाग्छ, हाम्रो गाउँ पनि देशकै हिस्सा हो।”
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ।
अस्पताल भवन रु नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ। नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ।
रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान रुट मेडिकल पिस क्रप्सको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएका हुन्।
बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।
तर आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा अनिवार्य आबद्ध गराउने प्रक्रिया अघि बढ्न सकेको छैन ।
हाम्रो हेल्थ नामक संस्थाले काठमाडौं उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको डिजिटल स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ।
कार्यक्रममा कार्यकारी निर्देशक डा. चालिसेले अस्पताल साँघुरो अवस्थितिमा रहेको हुँदा आउँदो ५०–१०० वर्ष धान्न सक्ने भौतिक पूर्वाधार तयार गर्न ठुलो जग्गा आवश्यक रहेको औँल्याए।
जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
योनीको छालाभित्र र बाहिर यो थेरापी दिएर योनीलाई पुनर्जीवित गर्न मद्दत गर्छ ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा ९ सय २३ जनाले आँखा परीक्षण गराएका छन् भने १०५ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ।
कार्तिक अन्तिम साता ताप्लेजुङमा हुने शल्यक्रियासहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवार नै खटिने भएको छ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र यहाँस्थित जमर्न राजदूत उडो युगेन भोल्जबीच शुक्रबार भेटवार्ता भएको छ।
जलन पीडितका पीडाहरु भिन्न–भिन्नै छन । अनुहार जलेपछि उनीहरुमा हुने आफैँ माथिको अस्वीकार हुन्छ नै ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले कार्तिक २५ गते १ वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने भएको हो ।
महिना नपुगी जन्मेका शिशु मध्येमा २५ प्रतिशतमा आँखाको पर्दामा समस्या हुन्छ। ती मध्येमा ६ देखि १० प्रतिशतमा गम्भीर समस्या हुन्छ।
बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो।